को हुन् बास्कोटा ? मेयरको जिम्मेवारीमा किन उठाइदैछ उनलाई ?

रमेश खड्का काशी आगामी बैसाख ३१ गते हुने भनिएको स्थानीय निकाय निर्वाचनको कुराले अहिले राजनीतिक जगत मात्र होइन, सामाजिक सञ्जाल, २–४ जनाको जम्काभेट, चिया पसल, सडक, चौतारो, पानीपौवा, कुँवा, पधेरो, घरगाऊ, तिनका आँगन, खेतखल्यान सर्वत्र तातिएको छ । यो सरकारले चुनाव गराउँछ चाहन्छ कि चाँहदैन, यकिन भन्न सकिन्न । तर, बजारमा सरगर्मी बढेको छ । […]

Continue Reading

कञ्चनपुर, राष्ट्रियता र राजु दाई

लक्ष्मण खनाल, युएई “बाबु मैले एउटा अभियान चलाउने तयारीमा छु  सल्लाह, सुझाव र सहयोग गर्नु पर्यो  । ” “कस्तो अभियान ” ? “नेपाल भारत सिमामा काँडेतार र पर्खाल लगाउन आर्थिक संकलन अभियान ” । “कुरा एकदम ठिक हो दाई तर यो राज्यको केन्द्रिय राजनीतिसंग जोडिएको विषय हो र देशका शासन सत्तामा रहेका नेताहरुको जबसम्म संवेदनशिल […]

Continue Reading

आफ्नै देश जाउ -एल एन सुबेदी

अहिले फेसबुकमा गजब गजबका समाचारहरु सम्प्रेषण हुन्छन् । खासमा ट्रंप नीतिको अमेरिकामा बस्ने आप्रबासीहरुलाई लिएर । नेपालीहरु कोही भन्छन् , छुटिमा गएकालाई एयरपोर्टमा रोकेको छ रे , कुनै समाचार – गैरकानूनि रुपमा बस्ने सबैलाई धपाउने रे ,कोही ग्रीन कार्ड भएकाहरुको पनि खैरात छैन । आधिकारिक समाचार के छ त्यसमा ध्यान छैन , आफू मनगणन्ते कुरा […]

Continue Reading

नेपाली राष्ट्रबाद र मधेस ।

दिनेश आचार्य बिश्व इतिहासमा जस्तै, चरणबद्ध राजनीतिक आन्दोलन नेपालमा पनि भए । फरक यति हो, पहिलो बिश्वमा पुगेका मुलुकले १७ औ, १८ औ, १९ औ शताब्दीमा गरे । हामी अझै गरिरहेका छौ, राजनीतिको अगुवाइ गरिरहेका नेताहरुले जनतालाइ आश्वासन बाडे पनि नेपाली जन बिश्वास धेरै नै निराशामा परिणत भएको देखिन्छ । नेपाल र भारतको दक्षिणी सिमा […]

Continue Reading

माओवादी आन्दोलन : भ्रम र वास्तविकता

कमरेड काका नेपालमा एकात्मक शासन व्यवस्थाको अन्त्यको लागि समय समयमा कम्युनिष्ट आन्दोलन भएको व्यहोरा सर्वविदितै छ । चाहे त्यो पुष्पलालले खोल्नुभएको कम्युनिष्ट पार्टी होस् या प्रचण्डको नेतृत्वमा खोलिएको नेकपा माओवादी नै किन नहोस्, यिनिहरुले तत्कालिन समयको निरंकुश शासन पद्घतीको अन्त्यको लागि खेलेको भूमिका महत्वपूर्ण रहेको छ । तर, अहिले नेपाली समाजमा जुन किसिमले एउटा भ्रमको […]

Continue Reading

अमेरिकामा राष्ट्रपति ट्रम्प भए अमेरिका मात्र होइन विश्व शान्ति हुन्छ

-टीका दत्त शिवा-  विश्वको सर्वशक्तिमान राष्ट्र भएको हिसाबले अमेरिकी राष्ट्रपतीय चुनावले विश्वका हरेक देशहरुलाई प्रभाव पार्ने गर्दछ। विश्वको अर्थतन्त्र देखि लिएर मध्य पुर्वमा भई रहेको अशान्ति, युरोपमा भैरहेको आप्रवाशीहरुको समस्या मात्र नभएर साउथ एशियामा अमेरिकाको नीति आदिमा समेत अमेरिकाको स्वार्थ र प्रत्यक्ष-परोक्ष भूमिका गाँसिएको छ । अमेरिका आप्रवासीहरुको देश हो, जहाँ सबै जसो देशका मानिसहरुका […]

Continue Reading

प्रवाशको दशैँ

राम न्यौपाने यो दशैँमा घर जाने मेरो उत्कट इच्छा र रहरको हत्या गरिदियो मालिकले । छुट्टी रोक्दियो । मौसम तातो छ, तर मालिकहरु चिसा छन् । समात्दा चिप्लो र उचाल्दा गह्रौ छ, यहाँको श्रम कानुन । एउटै घाम उदाउछ यहाँ पनि । तर, चिलाउने डाँडाबाट फुत्त माथि उक्लिने घाम र यहाँको घाम नितान्त फरक छ […]

Continue Reading

अविस्मणीय दार्जिलिंग यात्रा

प्रवासको दश बर्ष बिताएर एघारौ बर्ष प्रवेश गर्ने लाग्दा हरेक बर्ष झैँ यस बर्ष पनि युएईबाट बार्षिक बिदामा एक महिने छुट्टीमा नेपाल घर जाने योजना बनाइयो । प्रबासको ठाउ,सधै घरपरिवारको माया ममताबाट टाढिएर बस्नु पर्ने बाध्यता,त्यही भएर पनि होला नेपाल जाने भनी सके पछि सबै चाजोपाचो आफै मिल्दै गयो र जुलाई १५ को दिन दुबईबाट […]

Continue Reading

कम्युनिस्टहरु लाई मेरो प्रस्न ? काम गरेर देखाउने हो कि सपना मात्र बाड्ने हो ?कम्युनिस्टहरु लाई मेरो प्रस्न ?

२००६सालमा स्थापना भएको कम्युनिस्ट पार्टी अहिले आहेर नेपालमा ७५ प्रतिसत  कम्युनिस्टहरु छन विभिन्न आन्दोलनले जन्माएका नेताहरुको संख्या पनि कम्ती छैनन कुर्सी भन्दा बिचारलाई महान ठान्दै आएका कम्युनिस्ट बिचारको नाममा विभिन्न समुहमा बिभाजन छन देख्दा रास्ट्रबादी देखिने तर भित्र रूपमा दलाल भ्रष्ट र नव संशोधनबादीको रूपमा पतन हुँदै गएका छन जनता माझ भासण गर्दा अहिलेनै सबै […]

Continue Reading

प्रवासमा देशको चिन्ता उत्तिकै, सबैले संयमित रहन आवश्यक

हेमन्त पौड्याल नेपालको बिकास, समृद्दी र राजनैतीक परिवर्तनको बारेमा प्रवासमा रहने हामी नेपालीहरुलाई पनि उत्तिकै चासो रहनु स्वाभाबिक हो । नेपाल एउटा राजनतिक कोर्श पुरा गरेर संघिय गणतान्त्रिक सहितको सम्मुन्नत नेपाल बन्नको लागि अघी बढीरहेको अवस्था छ । आजको यो घडीमा १० बर्षे जनयुद्द, १९ दिने जनआन्दोलन र मधेश आन्दोलनमा आफ्नो अमुल्य जीबनको कुर्बानी दिएर […]

Continue Reading