नेफ्टा फिल्म अवार्डको नवौं संस्करणको प्रचारप्रसारका लागि पोस्टर एबम प्रोमो सार्बजनिक

मोफसल सम्बाददाता – नेपाली चलचित्र प्रविधि सङ्घको आयोजनामा आगामी २०१६ डिसेम्बर २३ गते युएईमा हुने नेफ्टा फिल्म अवार्डको नवौं संस्करणको प्रचारप्रसारका लागि पोस्टर एबम प्रोमो सार्बजनिक गरेको छ | नेफ्टा फिल्म अवार्र्डको नवौं संस्करण युएईका लागि अपिसियाली मिडिया पाटनर मोफसल मिडिया ग्रुपको युटुप च्यानलबाट प्रोमो सार्वजनिक गरिएको हो | दुबईको अलनासार लिजरल्यान्ड स्थित आइस रिङ्कमा […]

Continue Reading

नेफ्टा फिल्म अवार्डको नवौं संस्करणलाई युएईमा एतिहासिक बनाउछौ – कन्सेप्ट भिजन

त्रिलोचन कोइराला युएई ,  नेपाली चलचित्र प्रविधि सङ्घको आयोजनामा आगामी २०१६ डिसेम्बर २३ गते युएईमा हुने नेफ्टा फिल्म अवार्डको नवौं संस्करण भब्य र शब्य बनाउन युएईमा क्रियासिल सामाजिक संघसंस्था ,ब्यबसायी , समाजसेवी एबम पत्रकारले सहयोग गर्ने प्रतिबदता जनाएका छन | नेपाल अनि हाम्रो नेपाली सामाजिक सास्कृतिक ,कला तथा मौलिक पहिचानको प्रबर्द्धन एबम प्रस्तुति गर्ने कार्यक्रमहरु […]

Continue Reading

छक्कापञ्जा युएईमा दोस्रो दिन पनि हाउसफुल,फुजेराहमा अरबीहरुले पनि छक्कापञ्जा हेरे

त्रिलोचन कोइराला युएई – नेपाली फिल्म हलमा व्यावसायिक रुपमा सफल फिल्म छक्कापञ्जा युएईमा दोस्रो दिन पनि हाउसफुल भएको छ । युएईको फुजेराहमा एक दर्जन स्थानीय अरबीहरुले पनि नेपाली फिलिम हेरेका छन । चलचित्र दुबाई , अबुधाबी ,फुजेराह , रसअलखेमा , अलऐन, अजमान , अलकोजका बिभिन्न १९ हलमा पर्दशनी भएको कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स […]

Continue Reading

नोभेम्बर ११ तारिक बहराइनमा पनि नेपाली चलचित्र बिर बिक्रम पर्दशनी हुने

त्रिलोचन कोइराला  – कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्यटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिक रुपमा युएई पछि नोभेम्बर ११ तारिक बहराइनमा पनि नेपाली चलचित्र बिर बिक्रम पर्दशनी गर्ने भएको छ । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बिस्तार हुने क्रममा युएईमा गत अक्टोबर १४ तारिक देखि नेपाली चलचित्र नियमित प्रदर्शन बिर बिक्रम चलचित्र बाट नै सुरु भएको थियो […]

Continue Reading

युएईका बिभिन्न ८ शहरका १७ फिलिम हलमा छक्का पञ्जा हेर्न पाइने (हलको विवरण सहित )

त्रिलोचन कोइराला युएई – नेपाली चलचित्रको एतिहासिक फिलिम ‘छक्का पञ्जा’ युएईका दर्शकले हेर्न पाउने भएका छन | नेपाली चलचित्रको उच्च कमाइ गर्ने फिल्ममा रेकर्ड राखिरहेको ‘छक्का पञ्जा’  आगामी नोभेम्बर १० तारिक देखि युएईका बिभिन्न ८ शहरका  १७  फिलिम हलमा लाग्ने भएको छ  | नेपाली चलचित्र युएईको बरदुबई, क्यारिफोर सिटीसेण्टरको भोक्स सिन्धगा सिनेमा हलमा दुबईकै अलकुजको बलिउड […]

Continue Reading

युएईमा अक्टोबर २१ तारिक पुनः बिरबिक्रम पर्दशनी हुने

मोफसल सम्बाददाता –युएईमा नियमित चलचित्र  पर्दशनी हुने थालेको पहिलो चलचित्र  बिरबिक्रमलाई  युएईका नेपाली दर्शकले फेरी अक्टोबर २१  तारिक पनि हेर्न पाउने भएका छन |पहिलो शो बाट  राम्रो दर्शक एबम रकम संकलन गरेको बिर बिक्रमले| प्रवासमा रहेका लामो समय देखी नेपाली चलचित्र नहेर्ने दर्शकहरुको मन जितेको छ | अक्टोबर १४ तारिक युएईका बिभिन्न ७ राज्यको ९ […]

Continue Reading

युएईमा अक्टोबर तारिक पुनः बिरबिक्रम पर्दशनी हुने

मोफसल सम्बाददाता –युएईमा नियमित चलचित्र  पर्दशनी हुने थालेको पहिलो चलचित्र  बिरबिक्रमलाई  युएईका नेपाली दर्शकले फेरी अक्टोबर ७ तारिक पनि हेर्न पाउने भएका छन |पहिलो शो बाट  राम्रो दर्शक एबम रकम संकलन गरेको बिर बिक्रमले| प्रवासमा रहेका लामो समय देखी नेपाली चलचित्र नहेर्ने दर्शकहरुको मन जितेको छ | अक्टोबर १४ तारिक युएईका बिभिन्न ७ राज्यको ९ […]

Continue Reading

युएईमा भव्यताका साथ चल्यो बिर बिक्रम

त्रिलोचन कोइराला, दुवई-  युएईमा नियमित नेपली चलचित्र पर्दशनी हुने भए भएको छ | युएईमा पहिलोपटक अभिनेता दयाहाङ राईद्वारा अभिनित चलचित्र ‘बीर विक्रम’  भव्यताका साथ पर्दशनी भएको हो । मिलन चाम्सको निर्माण र निर्देशनमा रहेको नेपाली कथानक चलचित्र ‘बीर बिक्रम’  युएईका बिभिन्न ९ शहरमा एक साथ पर्दशनी भएको हो | युएईको  इतिहासमा नियमित रूपमा नेपाली फिल्मले […]

Continue Reading

खाडी देशमा नेपाली फिलिम चलाउन चलचित्र बिकास बोडका अध्यक्ष राजकुमार राई युएई आए

मोफसल सम्बाददाता – अक्टोबर १४ तारिक देखि युएईमा नियमिति नेपाली चलचित्र पर्दशनी हुने भए पछि औपचारिक उद्घाटन गर्न चलचित्र बिकास बोडका अध्यक्ष राजकुमार राई युएई आएका छन | युएईमा कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नियमित नेपाली चलचित्रलाई वैधानिक रुपमा युएईमा नियमित प्रदर्शन हुने बाताबरण मिलाएको हो । युएईका विभिन्न ९ शहरमा रहेका बिभिन्न […]

Continue Reading

बिरबिक्रम युएईको चलचित्र सेन्सर बोडबाट पास भयो बिभिन्न ९ हलमा नेपाली चलचित्र हेर्न पाउने

त्रिलोचन कोइराला युएई , – अक्टोबर १४ तारिक देखि युएईमा नेपाली चलचित्र नियमित प्रदर्शन सुरु हुनको लागि सम्पूर्ण तयारि सकिएको छ | आज अक्टोबर १०  तारिक युएईको चलचित्र सेन्सर बोडले सेन्सर पास गरे पछि नेपाली चलचित्र  बिर बिक्रमको पर्दशनी पक्का भएको हो | युएईका विभिन्न शहरका ९ वटा सिनेमा हलमा पहिलोपटक पर्दशनी गर्न  युएईको स्थानीय वितरकसँग […]

Continue Reading