प्याब्सन स्पोर्ट्स मिटमा दोस्रो दिन विभिन्न इभेन्ट्का खेलहरु सम्पन्न

पुस ४ गते, विराटनगर । प्याब्सन मोरङको आयाजनामा विराटनगरमा जारी ११ औं प्याब्सन स्पोर्ट्स मिट अन्तरगत विभिन्न इभेन्ट्सका खेलहरु सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको खेलमा सुन्दर हरैचाका व्राइट प्mयूचर, सुन्दर हरैचाकै वालसदन र रतुवामाइका मुनाल आदर्शले २ गोल्ड र १ रजत सहित १३ अंककासाथ पहिलो स्थानमा रहेको छ भने सुन्दर हरैचाको पूर्वाञ्चल एकाडेमीले […]

Continue Reading

प्याब्सन विराट कपको उपाधि एभरेष्ट स्कुलले जिते

पुष १ गते, विराटनगर । प्याब्सन विराट कप फूटबल टुर्नामेन्टको उपाधि विराटनगरस्थित एभरेष्ट बोर्डिङ्ग स्कूलले जितेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा डनबस्को स्कूललाई सडन डेटमा ५–४ गोलले पराजित गरि एभरेष्टले उपाधि जितेको हो । निर्धारित समयसम्म गोल रहित खेल बराबरी र टाईब्रकेरमा पनि ४–४ गोलको बराबरी भएपछि खेल सडन डेटबाट […]

Continue Reading

दोस्रो कुसुमे उद्यौली कपको उपाधि रोयलले उचाले

मंसिर २८ गते, बेलबारी । केराबारी गाउँपालिका स्थीत कुसुमे भएको खुल्ला नकआउट फुटबल प्रतियोगिता तथा उधौली कपको उपाधि रोयल फुटबल क्लब दमक झापाले उचालेको छ । कुसुमे साईनिङ क्लबको आयोजनामा भएको विहिबारको फाइनल खेलमा रोयलले सशस्त्र प्रहरी बल पूर्वाञ्चल (एपियफ)लाई टाइब्रेक्ररमा ३–१ गोलको अन्तरले हराउँदै दोस्रो कुसुमे उद्यौली कपको उपाधि उचालेको हो । खेलको निर्धारित […]

Continue Reading

पथरीलाई पराजित गर्दै बेलबारी सेमिफाइनलमा प्रवेश

मंसिर २२ गते, केराबारी । मोरङको केराबारी–९, स्थीत कुसुमेमा जारी दोस्रो कुसुमे उद्यौली कप प्रतियोगिताको खेलमा बेलबारी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको तेस्रो दिनको खेलमा पथरी फुटबल क्लबलाई ०–१ गोलको खेल अन्तरले बेलबारी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । बेलबारीको तर्फबाट पहिलो हाफमा भूषण सुब्बाले गोल गरेपछि उसले अग्रता लिएको […]

Continue Reading

साग महिला ह्याण्डबलमा नेपालको विजयी शुरुवात

पोखरा– १३ औं संस्करणको दक्षिण एशियाली खेलकुद (साग) मा महिला ह्याण्डबलले विजयी शुरुवात गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा उद्घघाटन खेलमा श्रीलंकालाई २९–१९ गोलले पराजित गर्दै सुखद् शुरुवात गरेको हो । नेपालको तर्फबाट सर्वाधिक उमा राईले ८ गोल गरिन् । उमाले सबै गोल पेनाल्टीबाट गरेकी हुन् ।यसैगरी कविता राईले ६, निषा […]

Continue Reading

जेससको दुई गोलसँगै सिटी दोस्रो स्थानमा

एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रियल जेससको दुई गोलसँगै म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीमाथि फराकिलो जित निकालको छ । सिटीले घरेलु टोली बर्नलीमाथि ४–१ को सानदार जित हात पारेको हो । ट्रफ मुरमा सिटीको फराकिलो जितमा रोड्री र रियाद महारजेले समान १ गोल थपे । घरेलु टोलीका रोवर्ट ब्राडीले सान्त्वना गोल फर्काए ।घरेलु टोलीलाई सुरुबाटै […]

Continue Reading

साग अपडेट : कसले कुन खेलमा कुन पदक जिते ?

काठमाडौं : आइतबारदेखि औपचारिक रुपमा सुरु भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्म छ स्वर्ण, १ रजत र १ कास्य पदक हात पारेको छ।  पदक हात पार्ने क्रममा करातेका मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका छन्। सातदोबाटोस्थित कभर्ड हलमा भएको करातेको व्यक्तिगत पुरुष काता प्रदर्शनमा श्रेष्ठले पहिलो स्वर्ण पदक दिलाएका हुन् । श्रेष्ठले पाकिस्तानका खेलाडीलाई फाइनलमा हराएर […]

Continue Reading

फुटबलको उपाधी डाँगिहाटलाई

कात्र्तिक ६ गते,पथरीशनिश्चरे । पथरीशनिश्चरेमा भएको दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा उपाधी डाँगिहाट फुटबल क्लब बेलबारीले उचालेको छ । बुधबार भएको फाइनल खेलमा साबिक विजेता लेटाङ फुटबल क्लबलाई १–० गोलको अन्तरले पराजित गर्दै डाँगिहाट फुटबल क्लबले उपाधी उचालेको हो । उपाधिको लागि खेलको दोस्रो हापको ३० औँ मिनेटमा डाँगिहाटको खेलाडी बिक्रम तामाङले […]

Continue Reading

उपाधिको लागि लेटाङ र डाागिहाट भिड्ने

कात्र्तिक ४ गते,पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि लेटाङ फुटबल क्लब र डाागिहाट फुटबल क्लब वीच आगामी बुधबार भिडन्त हुने भएको छ । सोमबार भएको अन्तिम सेमिफाइनल खेलमा डाागिहाट फुटबल क्लबले पन्चायन फुटबल क्लब सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेपछि डाागिहाटले उपाधिको लागि दावेदारी प्रस्तुती गरेको […]

Continue Reading

संथाल नकआउट फुटबल प्रतियोगितामा बालुघाट र सिरसिया विजयी

कात्र्तिक ४ गते, होक्लाबारी । मोरङको कानेपोखरी–१, होक्लाबारीको झरना गाडा संथाल क्लबको आयोजनामा जारी संथाल नक आउट फुटबल प्रतियोगितामा बालुघाट फुटबल क्लब कटहरी विजयी भएका छन् । सोमबार होक्लाबारीको झरना घुटुको खेलमैदानमा भएको खेलमा बनकरुवा फुटबल क्लबलाई ०–१ गोलको अन्तरले बालुघाट फुटबल क्लब विजयी भएको हो । खेलको २० औा मिनेटमा बालुघाट फुटबल क्बल कटहरीका […]

Continue Reading