के यो लखनपुर माथिका नेताहरुलाइ बाबुबराजुले दिएको बिर्ता हो ?

अब पार्टि बाट राजिनामा दिने कि लम्पसार भएर बस्ने लखनपुर का नेता दाजु भाई हो? उत्तर चाहियो… #ठुटे_नेता …..। लखनपुर र दमक नङमासुको सम्बन्ध भएको क्षेत्र हो । लखनपुरका ८० प्रशितत जनाताको दैनिक दमकसंग गासिएको छ । उनिहरु बाहिर कहि जाँदा आफ्नो ठाँउ परिचय दिदा पहिला दमक दिन्छन् उनिहरुलाइ दमकबाट छुटाउन सकिन्छ भन्ने परिकल्पना गरिएको […]

Continue Reading

एनआरएनए युएइको बार्षिक उत्सबमा हेर्न बाकी छ

दुबई मा जति पनि हुण्डी सुन तस्करी भीजिट भिसाको काम गर्ने दलालहरु जति पनि मान्छे छन् ९५% समाजसेबी भनाउदा कुनै न कुनै संघ सस्थामा आबद्ध छन् / एनआरएनए युएइ को बार्षिक उत्सबमा नेपाल देखि आउने प्रहरीका बिशिस्ट ब्याक्तिले प्रमाण फेला पारेमा के कारवाई नै गर्छन कि ?राजदुताबास जस्तो थाहा पाएर पनि थाहा नपाए जस्तो गरेर […]

Continue Reading

एमालेको कठपुतली पत्रकार

झुटो र राजनैतीक पत्रकारिताले पत्रकार र पत्रकारिता माथि नै प्रश्न चिन्ह उठ्न थालेको छ । केही दिन यता भएका समाचार र तिनै समाचारलाई तिनै मिडियाले सच्याउनु परेको अवस्थाले गर्दा हामी पत्रकारहरुको ईज्जतमा धक्का पुगेको महशुस गरिएको पक्कै हो । हेर्नुस् एक जना फेसबूक प्रयोगकर्ता ले के लेखे ? के हामी निश्पक्ष हुन सक्दैनौ ? गगन […]

Continue Reading

युवा विदेश बस्ने बाध्य कसले बनायो ?

भनिन्छ ५०लाख युवा विदेश बस्न बाध्य छन। तर बाध्य कसले बनायो? #जसले राष्ट्रीय उद्योगलाई पार्टीको भर्ती केन्द्र बनाएर उद्योग बन्द गरायो। #जसले चन्दा आतंक फैलाएर उद्योग ध्वस्त गरायो। # के तपाईले कहिले सोच्नु भाछ, आज पनि ५० लाख युवाको परिवारले तिनैलाई भोट दिएर देश लुटाईरहेको छ? #५० लाख युवा एकजुट बन्न सक्छौं? #५० लाख युवा […]

Continue Reading

सरकार तिमि त कालो कपडामा हिंडेको बटुवा देखी पो तर्सेछौ ?

दामोदर दहाल – सरकार तिमी कती लाचार भएछौ, बाटोमा हिंडेको बटुवाको कालो कपडाले तर्सियछौ, तिम्रो मन भित्रको कालो भन्दा पनि बटुवाको कपडाले पो डरायछौ। म त सोच्थे तिमी निडर छौ, डराउदैनौ किन की तिमी त बहुदल र गणतन्त्रको नाममा बिद्रोह गरेका थियौ, कयौको घरबास उठाएका थियौ त कयौलाई बनिवास लगाएका थियौ। तिमी त कातर प्रधानमन्त्री […]

Continue Reading

समाज बदल्ने नारा लिने हामी आफै बदली हेरौ

धेरै भए ठुला कुरा आज साना गरौ न। समाज बदल्ने नारा लिने हामी आफै बदली हेरौ न। आज हामी साना कुरा गरि हेरौ है त। देश भक्तिले ओतप्रोत हाम्रो मस्तिष्क बास्तबमा फेसबुकमै सिमित छ। छाडी दिउँ गुलामी को कुरा, नदि नाला बेचिएका कुरा, गलत सस्कार र राजनिती को कुरा, बृहत् परिवर्तनको कुरा। आज साना कुरा […]

Continue Reading

आफ्ना गल्ति लुकाउन अरुका आलोचना

दिवालियापनको पनि सीमा हुन्छनी ? जनतालाई गुमराहमा पार्ने गरि आतंककारी गुरिल्ला समुहले फेसबुकका वालमा आफ्ना गल्ति लुकाउन अरुका आलोचना गर्दै आफ्नो नाइकेको ढाकछोप गर्न खोज्दैछन ! तर जे होस् यिनका सक्कली रुप जनताले देख्न अवसर भारतीय रास्ट्रपतिको भ्रमणले दिएको छ ! भरौटे गुरिल्लाले जे सुकै भनुन जनताले सामाजिक संजालमा दिएको अभिव्यक्तिले यिनलाई समेत विछिप्त बनाएछ […]

Continue Reading

छिमेकी राष्ट्रको भर बिश्वास लाग्दैन भने किन नौटंकी गर्न नेपाल भ्रमण गर्न पर्यो ?

छिमेकी राष्ट्रको भर बिश्वास लाग्दैन भने किन नौटंकी गर्न नेपाल भ्रमण गर्न पर्यो ? नेपाल सरकारको भर बिश्वास र सुरक्षाको अवस्था कमजोर भएको कारण देखाइ भारत बाट नै ३ वटा bullet proof कार लिएर नेपाल भ्रमण गर्न आउनु भनेको नेपाल र नेपाली जनताको अपमान हो। नेपाल सरकार कुनै पनि कुरामा परिपक्क छैन भनेर उसको सुरक्षा […]

Continue Reading

अतिवादले खति हुदै गएको सन्दर्भमा

श्रीमान/श्रीमती/सुश्री फेसबुके महा-विद्वान/विदुषीज्युहरु बौद्ध धर्म बिभाग धार्मिक ठेक्का शाखा नेपाल/केहि विदेशमा पनि बिषय : अतिवादले खति हुदै गएको सन्दर्भमा । महोदय/महोदया धार्मिक आश्थाको आधारमा हामी शेर्पाहरु बौद्ध धर्मावालाम्भी हौ र हाम्रो संस्कारमा दशैँ/तिहार मनाउनु हुदैन भन्नु धार्मिक अतिवादी सोच हो भन्ने ठम्याइ रहेको छ, कुनै पनि धर्मले व्यभिचार र घृणा गर्नु भनेर सिकाउदैन, यदि सिकाउछ […]

Continue Reading

के नौटङ्की हो यो ?

भुकम्प पिडित भन्छन – अनुदान को ५०००० (पहिलो किस्ता) “नखाउ भने दिनभरीको शिकार,खाउ भने कान्छा बाउको अनुहार भयो रे “! यती बेला आएर नाथे २ लाख दिनु छ ! नानाभाति शर्त!! घर भत्काएर फाल्नै ५ लाख लाग्छ अनि के को नक्सा पास !के को डि पि सि!! बरु घर बनाउन पुग्ने रिण दिनु नि सहुलिएत […]

Continue Reading