नगर स्तरीय गीतसंगीत र नाट्य समिति गठन

पुस २६ गते, पथरीशनिश्चे । मोरङको पथरीशनिश्चरे नगरपालिका अन्तर्गत गठित ‘भाषा, कला र साहित्य प्रवद्र्धन समिति’ मातहतको गीतसंगीत र नाट्य विभाग गठन भएको छ । नगरका सर्जकहरुको भेलाले गीत संगीत विभागको सदस्यहरुमा, रविन कन्दङ्वा, विक्रम राई, नेत्रप्रसाद दवाडी, सुवास राई (सन्तोष), नन्दु गुरुङ, राम विक, विकेस साउदेन, विजुला विश्वकर्मा, सम्झना राई, शुसीला खालिङ र प्रेमप्रसाद […]

Continue Reading

म, आमा र सरकार

चितवन, नेपाल साँझपख, ओभानो चुल्होको अघिल्तिर बर्षिरहेका आमाका एकजोडि आँखाहरू मैले पढ्न खोजें- गालाका चाउरीहरुमा भरिएको आँशुमा प्रतिविम्बित भएका भान्साका रित्ता भाँडा देखें- चुल्होमा आगो त भर्भराएको थिएन तर बलिरहेको थियो आमाको छाती- आमाको मुहार, क्षण क्षणमा फेरिईरहन्थ्यो ‘जस्तो कि मेरो देशको सरकार’ – आमाको मुहार, कहिले कठोर देखिन्थ्यो कहिले लाचार देखिन्थ्यो ‘जस्तो कि मेरो […]

Continue Reading

साउन संग नारी

श्रावण १४ पथरीशनिश्चरे । नारी साच्चै नै धर्ति हुन उनि आधि आकाश हुन् । नारी शक्ति शाली हुन्छिन् । उनको धेरै स्वरुप हुन्छ पक्कै यहि कुरालाई प्रमाणित गर्छ असारको महिनाले । हलिलाई खाजा खाना देखि आफ्नो बालबच्चालाई हेरचाह गर्न देखि खेतमा रोपाहा सम्म आफै हुन्छिन । यहाँसम्म की असारको झरिमा बालाखा नानी च्यापेर विउ काड्न […]

Continue Reading

मुत्तक

असफल यात्री-श्याम कुमार श्रेष्ठ कमल गाउँ पालीका ४, झापा   विदेश कस्ताे फलामकाे भारी सार्दा थाहा हुन्छ । गाउँघर सम्झी अाँशु बरबर झार्दा थाहा हुन्छ ।। यस्ताे दुःख के नै पाे हुन्छ भनी मनमा अाउँदाे हाेला विदेशमा बसुन्जेल गाेरू जस्ताे नार्दा थाहा हुन्छ ।।    

Continue Reading

समयको

मुना माैनता ,                           समयको खेलसित‚हार्नैपर्यो मैले! तिमीलाई दु:खी बनाई‚जित्याँ थि र कैले? त्यही मायाले रुवायो‚पागलै बनायो अझैं पनि निर्मोहीको‚यादैयादले सतायो!! औंशी पनि पूर्णीमा झैं‚लाग्छ भन्थ्यौ पैले! तिमीलाई दु:खी बनाई‚जित्याँ थि र कैले? मुटूभित्र वाण हानी‚उनकै सिउँदो भर्यौ दोबाटोमा भेट्दाखेरि‚नदेखे झैं गर्यौ!! पहिरो […]

Continue Reading

स्टारहाङ बान्तावा एकल गीति एल्बम ‘मनको जलन’ लिएर आउँदै

मोफसल  संवाददाता युवा साहित्यकार तथा गीतकार स्टारहाङ बान्तवा ‘जलन’ को एकल शब्द रहेको पहिलो सांगीतिक कोसेली स्वरुप ‘मनको जलन’ नामक गीति एल्बम लिएर दर्शक माझ चाँडै आउने भएका छ । एल्बममा समाबेश गरिने सबै गीतहरुको रेकर्डिङ कार्य सम्पन्न भैसकेको र गीतहरु मिठासपुर्ण रहेको गीतकारले बताए । उक्त एल्बममा ५ वटा गीतहरु समाबेश गरिएका छन् । […]

Continue Reading

गजल , उनैको साथ् पाउन मन लाग्यो

चह चह कराउदै ऊडने चराचुरुंगी संग मितेरी लाउन मन लाग्यो माया प्रेममा जीवन संगेनी संग दिलको कुरा बहाउन मन लाग्यो कुहु-कुहु गर्दै गाउदै हिड्ने कोइली सरह यो मन मस्तिष्क लाइ उनै संग सपनीमा हराउदै संसार विचरण गर्दै धाउन मन लाग्यो हरिया बन-पाखा, पखेरु र पधेरामा माया प्रितीमा उनै संग रमाउदै हर पल हर छण उनै […]

Continue Reading

देउडा गीत

१. चारै तिर हर्ष उल्लास दशैँ तिहार आयो घर सम्झि प्रदेशीको कुटुक्क मन खायो २. दशैँ मान्न घर पुग्या छुट्टी पाउन्या साथी छुट्टी नपाई खाडी देश जल्यो मेरो छाती ३. खापुस खाँदै प्रबाशमा आँखा भरी आसुँ गाउ सम्झ्या हृदय जल्छ मु कसरी हाँसु ४. बाटो हेरी बस्या हुन्ना मेरा आमा बुवा सम्झेर भावुक होली कठै […]

Continue Reading

चार्ड पर्ब

प्रेम गौतम  चाड बाड त आयो साथी झल्को यहाँ मेटिन्दै छ सस्कारको के कुरा र देउता बेच्नेहरु भेटिन्दै छ ।। सस्कार को कुरा छोडी आधुनिक्ता को कुरा गर्छन मन्दिर चैत्य गुम्बा का कुरा खै जाड भाङ मै मर्छन ।। निरास छन ती चाड पर्व आज मालसिरि को धुन छैन सस्कार का कुरा छरिन्छन यहाँ सस्कृती […]

Continue Reading

म अब्धि हु

अन्तज्वर्ला बलेको काल हो यो त्यसैले औपरुषेयको आगमन चाहान्न अभिभूत यो समयले किन खोज्दैछ निहु समाजमा छरीएका अभिहर्ता नेतृत्व अल्पज्ञ वरीष्ठहरु पाखुरा सुर्कदै अभेधे छातिमा प्रहार गर्दैछन् म अब्धि हु तिमीमा समर्पित हुदिन हे अपसृत मनुवाहरु तिमी मनुको दुष्कृती सिद्धान्तलाई अन्डबन्ड परीभाषीत सोचलाई दूतीका बनेर समिप प्रस्तुत नगर ति अस्पृस्थ हुन मेरालागी त्यसैले त समयको […]

Continue Reading