प्रहरी बलको क्याम्पभित्रै गोली चल्दा ६ जना जवानको मृत्यु

भारतको छत्तिसगढमा प्रहरी बलको एउटा क्याम्पभित्रै गोली चल्दा ६ जना जवान मारिएका छन्। माओवादी प्रभावित नारायणपुर जिल्लामा भारत-तिब्बत सीमा प्रहरी बलको क्याम्पभित्र एक जवानले अन्धाधुन्ध गोली हानी पाँचजनाको हत्या गरेपछि आफैँलाई गोली हानेको बिबिसीले जनाएको छ। नारायणपुर जिल्लका एसपी मोहित गर्गले यसको पुष्टि गरेको समाचारमा उल्लेख छ। जिल्लाको कँडेनार क्षेत्रमा रहेको क्याम्पमा स्थानीय समयअनुसार बुधबार […]

Continue Reading

सिरियाको युद्धमा फसेका बालबालिका बेलायत फर्काइयो

सिरियाको युद्धमा फसेका बेलायतका बालबालिकालाई घर फर्काइएको बेलायती विदेश मन्त्रालयले जनाएको छ । सिरियमा इस्लामिक स्टेट विद्रोही पराजित भएपछि उनीहरुलाई त्यहाँबाट स्वदेश फिर्ता ल्याइएको बालबालिकाको पहिलो समूह हो । एक परोपकारी संस्थाले सिरियामा फसेका सबै ब्रिटिस बालबालिकालाई घर फर्काउन आग्रह गरिरहेका छन् । विदेशमन्त्री डोमिनिक राबले ती अबोध बालबालिकालाई युद्धभूमिको त्रास भाग्न बाध्य बनाइएको भन्दै […]

Continue Reading

ग्यास विस्फोटमा परी १५ जनाको मृत्यु

चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचार अनुसार घटनामा परी अरु नौ जना घाइते पनि भएका छन्। सोमबार दिउसो खानीमा ग्यास विस्फोटन भएर दुर्घटना भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन्। दुर्घटना भएको बेला घटनास्लथमा ३५ जना कार्यरत रहेका थिए। अरु ११ जनालाई भने कुनै […]

Continue Reading

मलेशियामा एक नेपालीको मृत्यु

तुलसीपुर । रोजगारीका लागि मलेशिया जानुभएका दाङका एक व्यक्तिको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका-२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४ः३० बजेतिर मृत्यु भएको हो । दशैँको टीकाका दिन एक्कासी बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको आफन्त सुरेश […]

Continue Reading

जापानमा आँधीबाट मृत्यु हुनेको संख्या ७७ पुग्यो

जापानमा आएको पछिल्लो आँधीका कारण मृत्यु हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । अधिकारीहरूले बिहीबार दिएको पछिल्लो विवरण अनुसार आँधीका कारण मृत्यु हुनेको संख्या बढेर ७७ पुगेको छ । केही दिनअगाडि आएको विनाशकारी आँधीका कारण जापानका ठूलो जनधनको क्षति भएको छ । यो आँधीलाई लामो समयको अन्तरालमा आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ । अधिकारीहरूका […]

Continue Reading

साउदी अरेबियामा बस दुर्घटना, ३५ जनाको मृत्यु

साउदी अरेबियामा तीर्थयात्री बोकेको बस लोडरसँग ठोक्किँदा ३५ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार बुधबार साँझ करिब सात बजे अल–अखल क्षेत्रमा बस दुर्घटना भएको थियो । बसमा ३९ जना रहेकोमा ३५ जनाको ज्यान गएको हो । अन्य चार जना गम्भीर घाइते भएको मदिना प्रहरीले जनाएको छ । ज्यान गुमाउनेहरुमा धेरैजसो एसियाली र अरब मूलका […]

Continue Reading

कश्मीरको अनन्तनागमा बम विस्फोट, प्रहरी र पत्रकारसहित १० घाइते

भारत प्रशासित जम्मु-कश्मीरको अनन्तनाग जिल्लामा बम विस्फोट भएको छ। बम विस्फोटमा प्रहरी र पत्रकारसमेत १० जना घाइते भएको बीबीसीले लेखेको छ। जम्मु-कश्मीर प्रहरीले सामाजिक संजाल ट्विटर मार्फत चरमपन्थीले अनन्तनागको उपायुक्त कार्यालय बाहिर एक ग्रिनेड बम विस्फोट गरिएको जानकारी दिएको छ। विस्फोटमा परेर घाइते हुनेको अवस्था सामान्य रहेको बताइएको छ। विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन। घटनाको […]

Continue Reading

करिब दुई दशकदेखि भागेर घना जंगलमा बसेका कैदी पक्राउ

चीनको योङ्गशान प्रहरीले १७ वर्षदेखि गुफामा लुक्दै आएका कैदीलाई पक्राउ गरेको छ । उनलाई ड्रोनको सहायताले एक घना जंगलबाट पक्राउ गरेको समाचारमा जनाइएको छ । ६३ वर्षीय भगौडे कैदी सोङ्ग जियाङ्ग जंगलमा लुक्दै आएको प्रहरीलाई खबर आएसँगै खोजी कार्य सुरू भएको थियो । उनी युन्नानको जंगलमा रहेको खबर बाहिर आएको थियो । प्रहरीले खोजी कार्य गर्दा […]

Continue Reading

चार वर्षमै विश्वको सबैभन्दा ठूलो विमानस्थल चीनले बनायो

एजेन्सी/ चीनले ११ अर्ब अमेरिकी डलर खर्च गरेर चार वर्षमा निर्माण गरेको विशाल विमानस्थल बुधबारदेखि खुला गरेको छ । देशको ७० औँ वार्षिकोत्सवको अवसर पारेर चीनका राष्ट्रपति सी जिङपिङले बुधबार नयाँ ‘ड्याक्सिङ इन्टरनेसनल एअरपोर्ट’ को औपचारिक उद्घाटन गरेका हुन् । यो नयाँ विमानस्थल ९८ ओटा फुटबल मैदान जत्रो रहेको छ ।  यो विमानस्थल ‘स्टारफिस’ आकारको […]

Continue Reading

चर्चित र्यापर साकार दुबाई आउदै

दुबाई । दुबाईमा चर्चित र्यापर साकारको सङितिक कर्यक्रम हुने भयको छ । नेपालियन प्लस समुहले आयोजना गर्ने ‘साकार लाइभ इन दुबाई’ मा युवा माझ चर्चित र्यापरको पहिचान बनाएका सागर अधिकारीको सेक्टेम्बर 13 तरिक बेजोड प्रस्तुती गर्न दुबाई आउने भएका हुन । युवाहरुको चाहना र साकारका गीतको माग भएको बताउँदै कार्यक्रमको आयोजना गरिएको नेपालियन प्लस समुहका […]

Continue Reading