जाँतेमा सबैभन्दा ठुलो जाँतोको प्रतीक राखिने
फागुन ५ गते, जाँते । मोरङको लेटाङ नगरपालिका–९, स्थीत जाँतेमा पहिचान झल्कीने पिसानी गरिने जाँतोको आकार भएको सबै भन्दा ठुलो जाँतोको प्रतिक निर्माण गरिने भएको छ । लेटाङको सान, जाँतेको पहिचान मुल नारा सहित शनिबार एककार्यक्रमको आयोजना गरी जाँतो सिलान्यास गरेका थिए । जाँतो निर्माण समितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि १ नं. प्रदेशकाल उपसभामुख […]
Continue Reading