‘विद्यार्थी साथीहरुले भावि सभापति तपाई नै हो भनिरहनु भएको छ’

निता कुलुङ राई उपसभापति, स्वतन्त्र विद्यार्थी युनियन पथरी बहुमुखी क्याम्पस, पथरीशनिश्चरे—१, मोरङ यतिवेला के गर्दै हुनुहुन्छ ? क्याम्पस जाने । पढ्ने । साथिहरुसँग भेटघाट । विद्यार्थीहरुको समस्या बुझ्ने, समाधानमा सकेको पहल गर्ने । यस्तै भइरहेको छ । मेरो मुख्य प्राथमिकता अध्ययन नै हो । स्ववियु निर्वाचनको तोकिएको मितिमा हुन्छ कि हुन्न जस्तो लाग्छ ? त्रिभुवन […]

Continue Reading

पथरीमा बुद्धिचाल खेलको कुम्भ मेला लगाउदै छौः अध्यक्ष अमिर राई

मोरङको पथरीशनिश्चरे नगरपालिकामा माघ ५ देखि ९ गतेसम्म राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुँदैछ । फ्रेण्डसीप चेस क्लवको आयोजनाहुने ‘सहिद रत्नकुमार वान्तावा प्रथम राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता—२०७५’मा बुद्धिचालको राष्ट्रिय च्याम्पियन लगायत देशभरबाट प्रतियोगिहरु सहभागि हुने आयोजकको भनाइ छ । यही राष्ट्रिय प्रतियोगिताको बिषयमा आयोजक फ्रेण्डसीप चेस क्लवका अध्यक्ष अमिर राईसँग गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत छ […]

Continue Reading

रहर पाइलट बन्न थियो फेसन डिजाइनर बने तर खुशी छु : तृष्णा

आमा–बाबुको कुरा सुनेको भए तृष्णा गुरुङ यतिखेर आकाशमा चिलजस्तै उडिरहेकी हुन्थिन् अर्थात् कुनै विमानको क्याप्टेन हुन्थिन् । तर, आफ्नै रहरले गर्दा उनी अहिले नेपाली फेसन दुनियाँमा चम्किएकी छन् । ‘परिवारले मलाई पाइलट बनाउन खोजेका थिए’ तृष्णाले भनिन्, ‘तर मेरो रुचि फेसन डिजाइनिङमा थियो । त्यसैले आज यहाँ छ । नौ वर्षयता काठमाडौंको लाजिम्पाटमा ‘मृगतृष्णा फेसन […]

Continue Reading

अहिले सबैभन्दा बढी संघीयता व्यवस्थापन गर्ने चिन्ता कसैलाई छ भने त्यो मलाई नै छ

काठमाडौं । अघिल्लो कार्यकालमा डीभी/पीआरवाला कर्मचारीहरुमाथि डण्डा चलाएर वाहीवाही कमाएका मन्त्री लालबाबु पण्डित अहिले मिडियाको नजरमा खासै परेका छैनन् । लोकपि्रय नेताको छवि बनाएका पण्डितले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालिरहेका छन् । मन्त्री पण्डित सुरुमा कर्मचारीमाथि कडारुपमा प्रस्तुत भएका थिए । अहिले उनी खासै कडारुपमा प्रस्तुत भइरहेका छैनन् । सामाजिक सञ्जालहरुमा पनि मन्त्री […]

Continue Reading

हाम्रो योजना सडक र पूर्वधार नै हो : अध्यक्ष काफ्ले

मोरङ जिल्लाको भौगोलिक अवस्थालाई हेर्दा पूर्वपश्चिम राजमार्ग अन्तगतले छुने उत्तर पूर्वि क्षेत्रमा कानेपोखरी गाउँपालिका रहेको छ । यहाँ माथिल्लो भाग पूर्वपश्चिम सिमाना सम्म वनले ठाकेको छ । यहाँको ऐतिहासिक कानेपोखरी भनेर परिचित छ । भलुवा सिमसार,कानेपोखरी सिमसार र कालिकोशी सिमसार यहाँको प्रमुख पर्यटक स्थलको रुपमा विकास गर्ने योजनामा रहेको छ । गाउँपालिकाको प्रमुख आयश्रोतको रुपमा […]

Continue Reading

सेक्स अनुभव लिएको छैन

फेसन डिजाइनर तथा मोडल नम्रता योगी अब नायिकाका रुपमा पनि देखिँदैछिन् । विभिन्न बिज्ञापन तथा म्युजिक भिडियोमा अभिनय गर्दैै आएकी नम्रता चलचित्र क्षेत्रमा प्रवेश भएकी छन् । उनले तीनवटा चलचित्रमा अभिनय गरेकी छन् । जुन अब रिलिजको तयारीमा छन् । नवनायिका नम्रतासँग  अन्तरंग कुराकानी : के मा ब्यस्त हुनुहुन्छ ? हिजो–आज विज्ञापनको अभिनयमा व्यस्त छु […]

Continue Reading

नेपाली चलचित्रकी नायिका प्रियंका कार्की संगको अन्तरबार्ता

नेपाली चलचित्रकी नायिका प्रियंका कार्की संगको अन्तरबार्ता  

Continue Reading

नेपाली चलचित्रका नायक जीवन लुइँटेल संगको अन्तरबार्ता

नेपाली चलचित्रका नायक जीवन लुइँटेल संगको अन्तरबार्ता  

Continue Reading