नगर स्तरीय गीतसंगीत र नाट्य समिति गठन
पुस २६ गते, पथरीशनिश्चे । मोरङको पथरीशनिश्चरे नगरपालिका अन्तर्गत गठित ‘भाषा, कला र साहित्य प्रवद्र्धन समिति’ मातहतको गीतसंगीत र नाट्य विभाग गठन भएको छ । नगरका सर्जकहरुको भेलाले गीत संगीत विभागको सदस्यहरुमा, रविन कन्दङ्वा, विक्रम राई, नेत्रप्रसाद दवाडी, सुवास राई (सन्तोष), नन्दु गुरुङ, राम विक, विकेस साउदेन, विजुला विश्वकर्मा, सम्झना राई, शुसीला खालिङ र प्रेमप्रसाद […]
Continue Reading