द भ्वाइस अप नेपालको लाइभ कन्सर्टले पथरीमा दर्शक नचाए

माघ २८गते, पथरी । फेन्साईज सो द भ्वाइस अप नेपालका कलाकारले मोरङको पथरीमा बेजोड प्रस्तुती दिएका छन । मेची माहाकाली म्यूमिकल कन्सर्ट अन्तरगत माघ २५ मोरङको पथरीमा लाईभ अफ म्युजिकल कन्सर्टमा द भ्वाइस अफ नेपालका विजेता सीडी विजय अधिकारीका साथ टप टेन कलाकारले दर्शक झुमाएका थिए । पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेडको आयोजनामा सम्पन्न कार्यक्रमको […]

Continue Reading

पथरीमा नगर स्तरीय सुन्दरी प्रतियोगिता हुने

माघ २४ गते, पथरी । पथरीशनिश्चरे नगरमा पहिलो पटक नगर स्तरीय सुन्दरी प्रतियोगिता हुने भएको छ । माउन्ट एभरेष्ट इन्टरटेनमेन्टको व्यानर र सिल्भर इन्टरटेन्मेन्टको प्राविधिक सहयोगमा चैत १ मा मिस पथरीशनिश्चरे– २०१९, सिजन १ को पहिलो अडिसन हुने भएको हो । पथरीमा नगर स्तरीय सुन्दरी प्रतियोगिता हुने माघ २४ गते, पथरी । पथरीशनिश्चरे नगरमा पहिलो […]

Continue Reading

नेपाल आईडलका सिजन २ का ४ बिजेता प्रतिस्पर्धीको साथमा दुवईमा सांगितीक कार्यक्रम ‘गोर्खाली नाईट- २०१९’ हुने

नेपाल आईडलका सिजन २ क चार बिजेताको साथमा दुवईमा सांगितीक कार्यक्रम ‘गोर्खाली नाईट- २०१९’  हुने भएको छ । नेपाल आईडल रवि ओड, फष्ट रनरअप बिक्रम बराल, सेकेण्ड रनरअप सुमित पाठक र थर्ड रनरअप अस्मिता अधिकारीको साथमा युएईको दुवईमा आउँदो मार्च ८ तारिकका दिन ‘गोर्खाली नाईट’ हुने भएको हो । बिषेश अतिथी कलाकारका रुपमा पछिल्लो समयको चर्चित गीत […]

Continue Reading

नेपथ्य लाइभ कन्सर्ट दुबाई बाट संकलित मुनाफा गौतम बुद्द अन्तर्रा्ष्ट्रिय क्रिकेट रगंशाला निर्माणस्थल सहयोग गर्ने

रमेश खड्का काशी- दुबाई/ आगामी मार्च १५ तारिक युएईको दुबईमा आयोजना हुने नेपथ्य लाईफ कन्सटबाट संकलन भएकों मुनाफा धुर्मुस–सुन्तली फाउण्डेशनले  चितवनमा  निर्माण गर्न लागेको गौतम बुद्द अन्तर्रा्ष्ट्रिय क्रिकेट रगंशाला निर्माणस्थल सहयोग गर्ने भएको  छ । लोकरक ब्याण्ड नेपथ्यले स्थापनाको २५ औं वर्ष पुरा गरेको  अबसरमा सांगीतक यात्राको लागि देश बाहिर दुबई आउन लागेको हो । […]

Continue Reading

पिस ल्याम्प इन्टरनेशनलले पथरीमा म्युजिकल कन्सर्ट गर्ने

माघ ८ गते, पथरीशनिश्चरे । पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेड काठमाडौले मोरङको पथरीको रंगशालामा म्युजिकल कन्सर्ट गर्ने भएको छ । मंगलबार पथरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै माघ २५ गते द भ्वाइस अप नेपाल लाइभ इन म्युजिकल कन्सर्ट गर्ने बारे जनाएको थियो । कन्सर्टमा द भ्वाइस अफ नेपालका विजेता सीडी विजय अधिकारी, फस्ट रनअफ त्रय कुशल […]

Continue Reading

डिसेम्बर २७ तारिक युएईका हलहरुमा चलचित्र ‘छक्का पञ्जा ३’ पर्दशनी हुने

युएई – प्राबिधिक कारणले तयारी नसकिएको कारण डिसेम्बर १३ तारिक पर्दशनी गर्ने भनिएको चलचित्र ‘छक्का पञ्जा ३’ डिसेम्बर २७ तारिक युएईका हलहरुमा पर्दशनी हुने भएको छ | नेपाली चलचित्रको इतिहास सफल चलचित्र ‘छक्का पञ्जा ३’ युएईका दर्शकले डिसेम्बर २७ तारिक देखि हेर्न पाउने भएका छन । नेपाली चलचित्रको उच्च कमाइ गर्ने फिल्ममा रेकर्ड राखेको चलचित्र […]

Continue Reading

डिसेम्बर १३ तारिक देखि युएईमा छक्का पञ्जा ३

युएई – नेपाली चलचित्रको इतिहास सफल चलचित्र ‘छक्का पञ्जा ३’ युएईका दर्शकले हेर्न पाउने भएका छन । नेपाली चलचित्रको उच्च कमाइ गर्ने फिल्ममा रेकर्ड राखेको चलचित्र ‘छक्का पञ्जा ३ ’ आगामी डिसेम्बर १३ तारिक देखि युएईका बिभिन्न ८ शहरका फिलिम हलमा लाग्ने भएको छ । नेपाली चलचित्र युएईको बरदुबई, क्यारिफोर सिटीसेण्टरको सिन्धगा सिनेमा हलमा दुबईकै […]

Continue Reading

मोफसलकी रुबिना !

मंसिर ४ गते, पथरी । सुनसरीको इटहरी–५ मादेन मार्गकी २१ बर्षिय रुबिना गहतराज अहिले अभिनयमा व्यस्त हुर्दै आएकी छिन् । हाइटी छिन्, मदहोस् लुक्स र जीवन्त अभिनय पस्कने खुबी छ उनमा । त्यसैले अहिले उनको व्यवस्तता ह्वात्तै बढेको हो ।   रुबिना सेकेन्डरी बोर्डिङ स्कुल इटहरी र सुकुना मल्टिपलबाट उच्च शिक्षा हासिल गरी चितवन भरतपुर […]

Continue Reading

गायक देव गुरुङको देउसी गीत सार्वजानिक

कात्र्तिक २० गते, पथरी । मोरङ पथरीशनिश्चरे –१, का गायक देव गुरुङले तिहार लाई लक्षित गरेर देउसी गीत ‘घिन घिन मादल…’को म्यूजिक भिडियो र्सजानिक गरेका छन् ।   क्रेजी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा बादल श्रेष्ठ, निमा तामाङ, करण धिताल, रेजिना क्षेत्रीले अभिनय गरेका छन् भने अशोक राई, गोपाल काफ्ले, भीमराज अधिकारी, विवेक परियार, विवेक न्यौपाने, […]

Continue Reading

रहर पाइलट बन्न थियो फेसन डिजाइनर बने तर खुशी छु : तृष्णा

आमा–बाबुको कुरा सुनेको भए तृष्णा गुरुङ यतिखेर आकाशमा चिलजस्तै उडिरहेकी हुन्थिन् अर्थात् कुनै विमानको क्याप्टेन हुन्थिन् । तर, आफ्नै रहरले गर्दा उनी अहिले नेपाली फेसन दुनियाँमा चम्किएकी छन् । ‘परिवारले मलाई पाइलट बनाउन खोजेका थिए’ तृष्णाले भनिन्, ‘तर मेरो रुचि फेसन डिजाइनिङमा थियो । त्यसैले आज यहाँ छ । नौ वर्षयता काठमाडौंको लाजिम्पाटमा ‘मृगतृष्णा फेसन […]

Continue Reading