ओडिसी र बीएनए फाइनलमा

काठमाण्डौ, माघ २० , आयोजक ओडिसी इन्टरनेसनल एकेडेमी र बीएनए स्कुल आठौं ओडिसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजको उपाधिका लागि भिड्ने भएका छन् । बुधबार भएको सेमिफाइनल खेलमा ओडिसीले माउन्ट ग्लोरी स्कुललाई पराजित गर्दै फाइनल प्रवेश गर्दा बीएनएले इनोभेटिभ इङलिस स्कुललाई पराजित गर्यो । घरेलु कोर्टमा भएको पहिलो सेमिफाइनलमा ओडिसीले माउन्ट ग्लोरी स्कुललाई २८–२० ले […]

Continue Reading

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पुनः सुरु

सरकारमा सहभागि दलहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा पुनः सुरु भएको छ । पछिल्लो राजनीतिक अवस्थावारे समीक्षा, सरकारका कामको मुल्याङ्कन, प्रधानमन्त्रीको भारत भ्रमण र मधेसी मोर्चासँगको वार्ताका विषयमा बैठकमा छलफल हुनेछ । यसअघि बिहान प्रधानमन्त्री कार्यालय सिंहदरवारमा संयन्त्रको बैठक बसेको थियो । बैठकमा संयन्त्रका संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विषय […]

Continue Reading