नगरको १० वटै वडामा आलुको विउ वितरण

मंसिर ८ गते,पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरपालिका कार्यालयले नगरमा उन्नत जातको आलुको विउ १० वटै वडाकार्यालयलाई वितरण गरेको छ । आइतबार कृषि शाखामार्फत एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यमा नगरको कार्यालय परिसरमा वितरण गरेको हो । जनकदेव जातको उन्नत आलुको विउ वितरण कार्यक्रममा उपप्रमुख यामुना बिष्ट बास्तोला पनि सहभागी रहेका थिए । […]

Continue Reading

मोडल क्याम्पस दमकका विद्यार्थीहरु द्धारा विरोध प्रर्दशन

दमक/ भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा समावेश गरे पछि देशैभर विरोध भईरहेको बेला बिहिबार मोडल क्याम्पस दमकका विद्यार्थीहरुले पनि विरोध प्रर्दशन गरेका छन । भारतिय विस्तारवाद विरुद्ध नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमणको विरुद्धमा मोडल क्याम्पस दमकका विद्यार्थीहरुले बिहिबार विरोध सभा गरेका हुन । कार्यक्रममा कालापानी, लिपुलेक र लिपियाधुरा हाम्रै हो, गो ब्याक इन्डिया लेखिएका […]

Continue Reading

‘१ नं. प्रदेशको नाम ‘किरात’ हुनुपर्छ ‘

‘किरात’ शब्द छोटो, मीठा मात्र नभएर नेपालको मूलबासीलाई सम्बोधन गर्ने शब्द हो । विशेषत नेपालीको पूर्वी भूभागको विकासक्रम किरात सभ्यतासंगै अगाडि बढेको पाइन्छ । वर्तमानमा किरात शब्दले कुनै निश्चित समुदायलाई मात्र समेट्ने गलत अर्थ लगाए पनि प्राचीन संस्कृत ग्रन्थहरुमा किरात शव्दको अर्थ हिमाली क्षेत्रको आसपास बसोबास गर्ने समुदाय रहेको पाइन्छ । त्यसैले १ नम्बर प्रदेशको […]

Continue Reading

विरन्द्रनगरलाई जर्सी प्रदान

राजेश कुईकेल, पथरी / सुनमाई गेष्ट हाउस काठमाण्डौले विरेन्द्र नगर क्रिकेट क्लब पथरी आइतबारेलाई जर्सी सहयोग गरेको छ । सोमबार आइतबारेमा एक कार्यक्रमको आयोजना गर्दै गेष्ट हाउसका संचालक महेन्द्र पोख्रेलले क्लबका उपाध्यक्ष टेकेन्द्र नेपाल, कोषाध्यक्ष प्रदिप फुएल, सह सचिब हेमन्त ओझा र सदस्य दिलिप अधिकारीलाई संयूक्त रुपमा जर्सी हस्तान्तरण गरे । मोरङ पथरी शनिश्चरे नगरपालिका ३ […]

Continue Reading

फोटो क्याप्सन  पथरीशनिचरे नपा–१ स्थीत पूर्वपश्चिम राजमार्ग अन्तरगत पथरी सडकमा सवारी दुर्घटना न्यूनिकरण गर्नको लागी पदैल यात्रुहरुको लागी जेब्रा क्रस पेन्टिङ गर्दै । ट्राफिक प्रहरी कार्यालय पथरी र मनकामना सामुदायीक वन उपभोक्ता समूहको संयुक्त सहकार्यमा भएको हो । तस्वीर : ट्राफिक प्रहरी कार्यालय पथरी

Continue Reading

क्यान्सर पिडितलाई सहयोग जुट्दै

मंसिर २६ गते पथरी÷ मोरङ पथरीशनिशचरे–८ स्थीत जिरिखिम्तीका १२ वर्षीय उत्सव धिमालको उपचारका लागी थप सहयोग जुटेको छ । आइतबार बयरवन र केरौनका व्यवसायीहरुबाट संकलित रकम १३हजार ६०० रुपैया एक कार्यक्रमका विच बयरवनको रमाइलोमा उत्सवको आफ्न्तलाई हस्तान्तरण गरेको हो । सो बराबरको रकम उत्सवको बुबा छत्रबहादुर धिमाल र उत्सव बचाउ अभियानको अध्यक्ष साजन धिमाललाई केरौन निवासी […]

Continue Reading

प्याब्सन स्याङ्जाको अध्यक्षमा कार्की

प्रकाश डोटेल स्याङ्जा, २५ मंसिर निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) स्याङ्जाको अध्यक्षमा हर्क बहादुर कार्की चयन भएका छन् । १२ औं जिल्ला अधिबेशनबाट कार्की सर्बसहमतिमा अध्यक्षमा चयन भएका हुन् । प्याब्सनको वरिष्ठ उपाध्यक्षमा ध्रुर्वबन्धु पौडेल, उपाध्यक्षमा याम बहादुर डुम्रे र महिला उपाध्यक्षमा दुर्गादेबी तिवारी चयन भएका छन् । सचिवमा सुरज कुमार अधिकारी, सह–सचिवमा हरि […]

Continue Reading

विरेन्द्रनगर क्रिकेट क्लबद्धारा उत्सवलाई सहयोग

पथरी, २० मंसिर / क्रिकेटका गतिविधिमा पूर्वाञ्चलमा चिनिन थालेको मोरङको पथरीशनिश्चरेस्थित विरेन्द्रनगर क्रिकेट क्लबले टाउकाको क्यान्सर भएर आर्थिक अभावमा उपचारमा समस्या भएका उत्सव धिमाललाई ५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । सोही नगरको जिरिखिम्तीका १२ वर्षीय क्यान्सर पीडित उत्सवको उपचारका लागि क्लबकातर्फबाट अध्यक्ष राजेश कुइकेलले उत्सवका बुबा छत्रबहादुर धिमाल र उत्सव वचाउन अभियान समितिका संयोजक […]

Continue Reading

पथरीको आइतबारेमा दिपावलीको अवसरमा  क्रिकेट प्रतियोगिता हुने

पथरी, कात्तिक १ । मोरङको पथरी स्थित आइतबारेमा आगामी बुधबारबाट छैटौ विरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ । आइतबार आयोजक विरेन्द्रनगर क्रिकेट क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिता संयोजक हेमन्त ओझाले ‘गाँउबाट क्रिकेट’ भन्ने नाराका साथ संचालन हुन लागेको प्रतियोगितामा झापा, सुनसरी र मोरङका […]

Continue Reading

लोक दोहरीमा फैलदै गइरहेको विकृतिलाई निरुत्साहित गर्न मेरो उमेदवारी : बद्री पंगेनी

 काठमाण्डौ लोक तथा दोहरी गीत प्रतिष्ठान नेपालको आगामी कार्यकालको लागि लोक तथा दोहरी गायक बद्री पंगेनीले उमेदवारी दिएका छन । उनले लोक कलाकार एबं साथीहरुलाई सम्बोधन गरेर जारी गरेको प्रतिवद्धता तथा घोषणा पत्रमा आफुले अध्यक्ष पदमा उमेदवारी दिएको र आफ्नो नेतृत्वमा लोक तथा दोहरी गीत प्रतिष्ठानबाट व्यक्तिगत र संस्थागत रुपमा गनुपर्ने कुराहरुलाई मुख्य ९ बुँदामा […]

Continue Reading