चर्चित र्यापर साकार दुबाई आउदै

दुबाई । दुबाईमा चर्चित र्यापर साकारको सङितिक कर्यक्रम हुने भयको छ । नेपालियन प्लस समुहले आयोजना गर्ने ‘साकार लाइभ इन दुबाई’ मा युवा माझ चर्चित र्यापरको पहिचान बनाएका सागर अधिकारीको सेक्टेम्बर 13 तरिक बेजोड प्रस्तुती गर्न दुबाई आउने भएका हुन । युवाहरुको चाहना र साकारका गीतको माग भएको बताउँदै कार्यक्रमको आयोजना गरिएको नेपालियन प्लस समुहका […]

Continue Reading

आशिष पुरुषको “निन्द्रानै लाग्दैन” सार्वजनिक (भिडियो सहित)

युएईमा रहेर कलाकारिता एवं विभिन्न विधामा सक्रिय कलाकार आशिष पुरुषको नयाँ गीत “निन्द्रानै लाग्दैन” सार्वजनिक भएको छ । करिब १ दशकदेखि युएईमा रहे पनि आशिषले कलाकारिता र सांगीतिक अनुभवलाई निरन्तर दिदै आएका आशिषलाई नायिका नम्रता सापकोटासँग अभिनय गरेका छन भने गीतको शब्द रचना पनि आशिष स्वयमले गरेका हुन । गायक अनिल सिहंको स्वर तथा संगीत […]

Continue Reading

न्युरोडमा भयो एक्सिडेन्ट पप गीत बाट कतारमा अवार्ड थापिन इन्दिरा भटाराईले

गायिका इन्दिरा भट्टराईको गीत हो – न्युरोडमा भयो एक्सिडेन्ट । गत वर्षको अन्त्यतिर सार्वजनिक भएको यो गीतका लागि गायिका भट्टराईलाई अवार्ड प्राप्त भएको छ । यसै साता कतारको दोहा शहरमा सम्पन्न ‘स्टार अर्न्तराष्ट्रिय म्यूजिक अवार्ड’मा गायिका भट्टराईलाई यहि गीतका लागि उत्कृष्ठ पप गायिकाको अवार्ड प्रदान गरिएको हो । भट्टराईले अवार्ड प्राप्त गरेको उक्त गीत लालबहादुर […]

Continue Reading

डान्सिङ्ग गीत लिएर आइन इन्दिरा ( भिडियो सहित )

पछिल्लो समय लोक पप गीत मार्फत लोकप्रियताको शिखर चढ्दै गरेकी गायिका इन्दिरा भट्टराईको स्वरमा डान्सिङ्ग गीतगर्दिन म डिस्ट्रब सार्वजनिक भएको छ । गायिका भट्टराई र रबिन्द्र महराको स्वरमा रहेको गीत म्युजिक नेपालले युटुबमा सार्बजनिक गरेको हो । नृत्यमा रुची राख्ने युवायुवतीहरुका लागि लक्षित गरेर ल्याइएको गीतमा गायिका भट्टराई र रबिन्द्र महराको स्वरमा श्रोता झुम्ने तथा अनिम गोले […]

Continue Reading

साउन, हरियो चुरा र मेहन्दी

माया मितु नेउपाने हुन त हरेक महिनाको आफ्नै विशेषता हुन्छ । अहिले साउन सुरु भएको छ । योे महिना हरियोको महिना रुपमा परिचित छ । धार्मिक आस्थाका हिसाबले पनि विशेष महत्व राख्ने गर्दछ यो महिनामा । मेहन्दी र हरियो चुराको पनि चर्चा चल्छ यो महिनामा भने भर्खरै विवाह भएकी बुहारी र सासुसँगै बस्न हुँदैन भनेर […]

Continue Reading

बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्दमा इन्दिरा भट्टराईले ल्याईन मौलिक तीज गीत

गायिका इन्दिरा भट्टराईको नयाँ तीज गीत बजारमा आएको छ । लामो समयदेखि सुगम संगीतमा सक्रिय भट्टराईले बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द रचना रहेको मौलिक तीज गीत बजारमा ल्याएकी हुन् । थुप्रै आधुनिक गीतमा आवाज भरेकी भट्टराले सार्वजनिक गरेको ‘नाचौँ मितिनी’ बोलको गीतमा लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका छन् ।  बिहिबार राजधानीमा एक कार्यक्रम गरी […]

Continue Reading

रङकर्मि मिलन कार्कीको अभिनय रहेको ‘म जन्मिदा भावी’ बोलको नयाँ गीतको भिडियो सर्बजनिक

कलाकार मिलन कार्कीको अभिनय  रहेको  ‘म जन्मिदा भावी’ बोलको नयाँ गीतको भिडियो  सर्बजनिक भएको छ | प्रहरी निरिक्षक गायक निर्मल पनेरुको आवाज रहेको नयाँ  ‘म जन्मिदा भावी’ गीतको भिडियो ओएसआर डिजिटलमार्फत गीतको भिडियो सहित सार्वजनिक गरिएको हो सार्वजनिक भएको छ हो | गीतमा निर्मलको स्वरमा संगीत भरेका छन् संगीतकर्मी हरि लम्सालले। शब्द शीतल कादम्बिनीले दिएकी […]

Continue Reading

निता र आमेशको ‘बैमानी बैमानी’

जीतु श्रेष्ठ र अनु अधिकारीको स्वरमा रहेको ‘बैमानी बैमानी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मिलन सुर्खेतीको संगीत तथा योगेन ढोलीको शब्द रहेको छ । गीतको भिडियोमा भने नायिका निता ढुंगाना र नायक आमेश भण्डारी जोडी बनेका छन् । कुनै समय गहिरो प्रेममा रहेका नीता र आमेश झण्डै तीन बर्ष अगाडि छुट्टिएका […]

Continue Reading

दुबईमा कोसेली ट्राभल एन्ड टुरिजमको भव्य उदघाटन

बरदुबई । युएईको दुबईस्थित मुख्य सहर बरदुबईमा नेपाली युवाहरूको अग्रसरतामा स्थापित कोसेली ट्राभल एन्ड टुरिजमको गत शुक्रबार उद्‌घाटन भएको छ । उक्त कार्यक्रमको उद्‌घाटन वैदिक विधिबाट पुजाआजा र मंगलमन्त्रोचारणका साथमा स्थानीय अरबी ७ बर्सिया बालिकाद्वारा रिबन काटेर गरिएको हो । उक्त कार्यक्रममा युएईमा रहेका नेपाली  सामाजिक संघसस्थाका वरिष्ठ व्यक्तित्वका साथसाथै ब्यावसाहिक ब्याक्तित्वहरु र  सर्वसाधारण नेपालीहरू […]

Continue Reading