अमेरिका पुगेकी उपमेयर सम्पर्कविहीन

कालिकोट / कार्यालयलाई जानकारी नदिइकनै गत असोजमा अमेरिका पुगेकी तिलागुफा नगरपालिका उपप्रमुख दन्ता नेपाली दर्शना सम्पर्कविहीन भएकी छन् । सामाजिक सञ्जालमा समेत उनको उपस्थिति छैन । गत असोजमा काठमाडौं गएको र  कात्तिकमा अमेरिका गएको सामाजिक सञ्जालबाटै उनले जानकारी दिएकी थिइन् । तिलागुफा नगरपालिका–५ का वडाध्यक्ष टिकाराम न्यौपानेका अनुसार अहिलेसम्म उनले नगरपालिकामा कुनै जानकारी दिएकी छैनन् । ‘उपमेयरले […]

Continue Reading

अन्नपूर्ण पदमार्गमा हराइरहेकाकाे खाेजीमा हेलिकप्टर परिचालन

कास्की – अन्नपूर्ण आधारशिविर (एबीसी) को पदमार्गमा आएकाे हिमपहिरोमा परेर सम्पर्कविहीन भएकाहरुको खोजीको लागि हेलिकप्टर परिचालन गरिएकाे छ ।   शुक्रबार अन्नपूर्ण आधारशिविर अन्तर्गतको देउराली र हिङ कु केभको बीचमा हिमपहिरो झरेपछि केही नेपाली गाइडसहित विदेशी पर्यटक सम्पर्कविहीन भएका थिए । केही पर्यटको स्थानीय पर्यटन व्यवसायीले उद्धार गरेका थिए । ट्रेकिङ एजेन्सिज् एसाेशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल […]

Continue Reading

पोखरामा जन्मिए चम्ल्याहा बच्चा

पोखरा – पाेखराको मणिपाल हस्पिटलमा एक महिलाले चम्ल्याहा बच्चा जन्माउनु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका १ की २६ वर्षीया सुनिता प्रधानले तीन छोरी र एक छोरालाई जन्म दिनु भएको अस्पतालका स्टार्फ नर्स लक्ष्मी श्रेष्ठले जानकारी दिनु भयो । प्रधानले जन्माउनु भएको पहिलो बच्चा छोरीको ताैल एक किलो ५ सय ग्राम, दोस्राे बच्चा छोराकाे ताैल एक किलो […]

Continue Reading

अष्ट्रेलियामा पानी परेसँगै तापक्रममा गिरावट, डडेलो भने अझै उग्र हुने चेतावनी

एजेन्सी । अष्ट्रेलियामा पानी परेसँगै तापक्रममा गिरावट आएको छ । अधिकारीहरुले बताएका छन् कि आगो भने बन्द हुनेछैन् अझ उग्र हुनेछ । साउथ वेल्सको केही भागदेखि सिड्नीसम्म नै पानी परेपछि केही राहत भएको छ । पानी परेसँगै बिहीबार तापक्रम अत्यधिक बढ्ने अधिकारहिरुले चेतावनी दिएका छन् । उनीहरुले भिक्टोरिया र न्यू साउथ वेल्समा डढेलोले उग्र रुप […]

Continue Reading

अत्यधिक चिसो बढेपछि कमलमा दुई दिन विद्यालय बिदा

कमल । एक हप्तादेखि बढेको अत्यधिक चिसोको कारण कमल गाउँपालिकाले दुई दिनका लागि गाउँपापलिकाभित्र रहेका विद्यालयमा बिदा दिएको छ । कमल गाउँपालिकाले सूचना जारी गर्दै अत्यधिक चिसोका कारण कमल गाउँपालिका क्षेत्रका विद्यालयमा सोमबार र मंगलबार बिदा दिएको गाउँपालिकाका प्रमुख सुवास श्रेष्ठले बताउनुभयो । चिसोमा बालबालिकालाई आउनजान र पठनपाठन गर्नका लागि समस्या हुने भएकाले दुई दिनका […]

Continue Reading

२१ जिल्लाका १ हजार ७९ प्राथमिक शिक्षकलाई करारमा नियुक्त

काठमाडौं/ शिक्षक सेवा आयोगले २१ जिल्लाका १ हजार ७९ प्राथमिक शिक्षकलाई करारमा नियुक्त गरेको छ। आयोगले बारा, सिरहा, सप्तरी कपिलवस्तु, डडेल्धुरा, नवलपरासी, महोत्तरी, सुनसरी, रौतहट, अर्घाखाँची, ललितपुर, जुम्ला, बाँके, झापा, रोल्पा, कञ्चनपुर, नुवाकोट, मोरङ, मनाङ र चितवन जिल्लाको करार शिक्षकको सूची सार्वजनिक गरेको हो। उनीहरू शिक्षक सेवा आयोगको परीक्षामा अनुर्त्तीण भएका उम्मेदवार रहेको जनाएको छ।

Continue Reading
kiuwa

क्युवाका राष्ट्रपति मिगुएल डाएज क्यानेल प्रधानन्त्री नियुक्त

क्युवाका राष्ट्रपति मिगुएल डाएज क्यानेल प्रधानन्त्री नियुक्त भएका छन् । ४० वर्षभन्दा बढी राष्ट्रपति पदमा रहेका क्यानेल पहिलो प्रधानमन्त्रीको रुपमा नियुक्त भएका छन् । सन् १९७६ मा क्युवाका नेता फिडेल क्यास्ट्रोले प्रधानमन्त्री पद खारेज गरेका थिए । क्युवामा नयाँ संविधान लागू भएसँगै प्रधानमन्त्री पद पुनस्र्थापित गरिएको बीबीसीले जनाएको छ । नवनियुक्त प्रधानमन्त्री क्यानेले वर्तमान राष्ट्रपतिका […]

Continue Reading

पाकिस्तानमा शिक्षकलाई ईश्वरको निन्दा गरेको भन्दै मृत्युदण्ड

पाकिस्तानमा विश्वविद्यालयका एकजना शिक्षकलाई ईश्वरको निन्दा गरेको भन्दै मृत्युदण्ड सजाय सुनाइएको छ। जुनैद हफिजलाई पैगम्बर मोहम्मदबारे सामाजिक सञ्जालमा अनादरपूर्ण कुराहरू लेखेको आरोपमा सन् २०१३ को मार्च महिनामा पक्राउ गरिएको थियो। अमेरिकी साहित्य, फोटोग्राफी र नाटकमा विज्ञता हासिल गरेका ३३ वर्षीय हफिजले फूलब्राइट छात्रवृत्ति अन्तर्गत अमेरिकामा स्नातकोत्तरको पढेका थिए। हफिजका वकिलले फैसलालाई ’दुर्भाग्यपूर्ण’ भन्दै त्यसविरूद्ध पुनरावेदन […]

Continue Reading

भारतमा झन भड्किँदैछ हिंसा, मृत्यु संख्या एक दर्जन नाघ्यो

उत्तरी भारतका प्रहरीले नागरिकताको नयाँ कानुन विरुद्ध चर्केको प्रदर्शनका क्रममा  १२ जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने कैयौं गिरफ्तार गरिएका छन् र थुप्रै घाइते भएका छन् ।  मृत्यु हुनेहरूमध्ये अधिकांशलाई गोली लागेको छ। शनिवार भारतका अन्य कम्तीमा पाँच राज्यमा नागरिकता कानुनविरुद्ध प्रदर्शन भएका छन्। दक्षिणी राज्य तामिलनाडुमा प्रदर्शनकारीहरूले रेलवे स्टेशन नजिकैको प्रहरी घेरा तोडेका छन्। […]

Continue Reading

आज डिसेम्बर २२ अर्थात वर्षकै छोटो दिन

काठमाण्डौ – आज डिसेम्बर महिनाको २२ तारिख, अर्थात् वर्षकै छोटो दिन । आज थोरै समयमात्र घाम लाग्ने भएकाले दिन छोटो र रात लामो हुने गर्छ ।  भाेिीदेखि अलिअलि गर्दै दिन लामो र रात छोटा हुँदै जाने भए पनि यसको महसुस हुन भने केही समय लाग्ने ज्योतिषशास्त्रीहरु बताउँछन् ।  सबै ग्रहले आ–आफ्नै समयअनुसारले सौर्य मण्डलको परिक्रमा […]

Continue Reading