प्याब्सन स्पोर्ट्स मिटमा दोस्रो दिन विभिन्न इभेन्ट्का खेलहरु सम्पन्न

पुस ४ गते, विराटनगर । प्याब्सन मोरङको आयाजनामा विराटनगरमा जारी ११ औं प्याब्सन स्पोर्ट्स मिट अन्तरगत विभिन्न इभेन्ट्सका खेलहरु सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको खेलमा सुन्दर हरैचाका व्राइट प्mयूचर, सुन्दर हरैचाकै वालसदन र रतुवामाइका मुनाल आदर्शले २ गोल्ड र १ रजत सहित १३ अंककासाथ पहिलो स्थानमा रहेको छ भने सुन्दर हरैचाको पूर्वाञ्चल एकाडेमीले […]

Continue Reading

पथरीशनिश्चरे नगरमा ५० शैयाको अस्पतालको माग गरिने

पुस २ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा ५० शैयाको अस्पतालका लागि मन्त्रालयमा माग गरिने भएको छ । नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिका बैठकले ८१ हजार बढी जनसंख्या रहेको नगरमा ५० शैया बराबरको अस्पतालको आवश्यकता रहेकाले स्वास्थ्य तथा वातावरण मन्त्रालयमा सोको माग गर्ने निर्णण गरेको हो । नगरमा हाललाई १५ शैयाको मात्र […]

Continue Reading

रेलको स्टेशन पथरीशनिश्चरे नगरमा पनि राख्नु पर्ने माग

पुस १ गते, पथरी । पूर्वपश्चिम विद्युतीय रेलमार्गको एउटा स्टेशन पथरीशनिश्चरे नगरमा पनि राख्नु पर्ने जनप्रतिनिधि र स्थानीयले माग गरेको छ । १ नम्बर प्रदेशमा १ सय २६ किलोमिटर लामो विद्युतीय रेल मार्ग निर्माणको बातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन माथि सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राईले त्यस्तो माग गरेको हो । मेयर राईले दमक र […]

Continue Reading

प्याब्सन विराट कपको उपाधि एभरेष्ट स्कुलले जिते

पुष १ गते, विराटनगर । प्याब्सन विराट कप फूटबल टुर्नामेन्टको उपाधि विराटनगरस्थित एभरेष्ट बोर्डिङ्ग स्कूलले जितेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा डनबस्को स्कूललाई सडन डेटमा ५–४ गोलले पराजित गरि एभरेष्टले उपाधि जितेको हो । निर्धारित समयसम्म गोल रहित खेल बराबरी र टाईब्रकेरमा पनि ४–४ गोलको बराबरी भएपछि खेल सडन डेटबाट […]

Continue Reading

नगरमा कालोपत्रे सडक योजनाको अनुगमन्

पुष १ गते, पथरी । पथरीशनिश्चरे नगरपालिका कार्यालयले सञ्चालन गरेका योजनामध्ये २ वटा सडक कालोपत्रे योजनाको नगरबाट अनुगमन् भएको छ । नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोलाको नेतृत्वमा प्राविधिक सहितको टोलीले वडा नम्वर २ को बुद्धचोकबाट सुरु भएको बुद्धमार्गको सडक कालोपत्रे अनुगमन् गरेको हो । २ करोड ९ लाख १४ हजार २ […]

Continue Reading

काँकडभिट्टा–इनरूवा र इटहरी–विराटनगर विद्युतीय रेलवेको इआइए तयार भयो, ९० अर्ब लाग्ने

मंसिर ३० गते, विराटनगर । काँकडभिट्टादेखि इटहरी र इटहरीदेखि विराटनगरसम्मको विद्युतीय रेलमार्गको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) तयार भएको छ । नेपाल रेल विभागले जिम्मेवारी दिएको परामर्शदाता कम्पनी दोहा इन्जिनियरिङ कम्पनी लिमिटेड जेभी कोरिया रेल नेटवर्क अथोरिटी सोसुङ र सिल्ट कन्सल्ट प्रालिले प्रदेश १ मा निर्माण हुने विद्युतीय रेलमार्गको इआइए सार्वजनिक गरेको हो। इआइएअनुसार विराटनगर–इटहरी रेलवे […]

Continue Reading

जनताको आशा र भरोसालाई प्रदेश सरकारले टुट्न नदिने : मन्त्री आङ्बो

मंसिर ३० गते, उर्लाबारी । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जनताको आशा र भरोसालाई प्रदेश सरकारले टुट्न नदिने बताएका छन् । सोमबार उर्लाबारी–टाँडी–रमिते सडक कालोपत्रे शिलान्यास गर्दै मन्त्री आङ्बोले सो कुरा बताएका हुन । उनले जनतालाई सेवा सुविधा प्रदान गर्न जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका थिए । […]

Continue Reading

प्याब्सन छात्रातर्फको भलिबल रेडस्टारले चुम्यो

मंसिर ३० गते, पथरी । प्याव्सन नगर अन्तर विद्यालय छात्र भलिबल प्रतियोगितामा रेडस्टार मावि प्रथम हुर्दै उपाधि चुमेको छ । भुपू सैनिक स्कुलको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा बाल्मिकीलाई हराउँर्दै उपाधि चुमेको हो । प्रतियोगितामा उपविजेता बाल्मिकी भएका थिए । त्यसरीनै छात्र तर्फ भएको भलिबल प्रतियोगितामा अन्नपूर्ण मावि.प्रथम भएका छन् । मोरङ मेरीगोल्ड बोर्डिङ्लाई पराजित गरी अन्नपूर्ण […]

Continue Reading

पत्रकार तिम्सिना चुलाचुलीमा सम्मानित

मंसिर ३० गते, पथरी । मोरङको पथरीशनिश्चरे–१०, घर भएका पत्रकार, कलाकार एवम् साहित्यकार भूपेन्द्रराज तिम्सिना आइतबार इलामको चुलाचुलीमा सम्मानित भएको छ । चुलाचुली रंगमञ्चको सातौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा चुलाचुली गाउँपालिका उपाध्यक्ष निर्मला दहालले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै तिम्सिनालाई सम्मानित गरेको हो । अढाई दशकदेखि नेपाली पत्रकारिता, साहित्य र कलाकारितामा पुर्याएको योगदान तथा […]

Continue Reading

जाँतेमा विश्वको सवैभन्दा ठुलो जातो निर्माण हुर्दै

मंसिर २९ गते,पथरी । जाँतेको पहिचान झल्कीने गरी मोरङको लेटाङ नगरपालिका–९, स्थीत जाँतेमा विश्वकै सबै भन्दा ठुलो पिसानी जाँतोको प्रतिमा बन्ने भएको छ । वडा नं. ९ का वडाध्यक्ष कृष्ण प्रसाद लुईटेल जाँते ठाउँको पहिचान झल्कीने गरी सबैभन्दा ठुलो जाँतो बनाउन सुरु देखिनै लागि परेको बताएका छन् । जाँतोको प्रतिमा बनाउन वडाकार्यालयले १७ लाखको स्टीमेट […]

Continue Reading