युएईका बिभिन्न् हलहरुमा छ माया छपक्कै

नेपलमा प्रदर्शनको ५१औं दिने यात्रा पार गरेको नेपलि चलचित्र छ माया छपक्कै’ नोवेम्बर २८ तारिक देखि युएईका बिभिन्न हलहरुमा पर्दशनि भैरहेको छ ।

युएईमा रमेश ढकालको समनयमा प्रदशन हुने चलचित्र ‘ छ माया छपक्कै’ नेपाली चलचित्र युएईको अधिकंश फिलिम हलमा नेपाली चलचित्र ‘छ माया छपक्कै’ पर्दशनी भैइ  रहेको छ ।

छ माया छपक्कै’ मा राजनीतिक पृृष्ठभूमिमा प्रेम बुनिएको छ । पानीको समस्या अनि त्यसमाथि हुने राजनीतिको विषयमा केन्द्रित रहेर निर्माण भएको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *