त्रिविद्धारा स्नातक तहको नतिजा भर्खरै प्रकाशित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह चौथो बर्षको नतिजा प्रकाशित गरेको छ । भर्खरै प्रकाशित सूचना अनुसार त्रिविले शिक्षाशास्त्र संकाय अन्र्तगतको स्नातक तह (बीएड) चौथो बर्षको नतिजा प्रकाशित गरेको हो । चारबर्षे बीएड चौथो बर्षको नियमित र आंशिक दुबै तर्फको नतिजा प्रकाशित भएको पनिका बल्खुले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *