चर्चित र्यापर साकार दुबाई आउदै

दुबाई । दुबाईमा चर्चित र्यापर साकारको सङितिक कर्यक्रम हुने भयको छ । नेपालियन प्लस समुहले आयोजना गर्ने ‘साकार लाइभ इन दुबाई’ मा युवा माझ चर्चित र्यापरको पहिचान बनाएका सागर अधिकारीको सेक्टेम्बर 13 तरिक बेजोड प्रस्तुती गर्न दुबाई आउने भएका हुन ।

युवाहरुको चाहना र साकारका गीतको माग भएको बताउँदै कार्यक्रमको आयोजना गरिएको नेपालियन प्लस समुहका असोक सुन्दाशले मोफसललाई बताए । उनले भने‘ साकार युवा पुस्ताका चर्चित ¥यापर भएको हुनाले दुबाईमा पनि र्याप गीतमा रमाउने धेरै युवाहरुको चाहना अनुसार हामीले उनलाई कार्यक्रममा निम्ताएका हौं।’

अष्ट्रेलियामा केहि बर्ष बसेर नेपाल फर्किएका र्‍यापर साकारको अहिले पुन: नेपालमा र्‍याप गीत गाउदै सङितिक कार्यक्रममा ब्यस्त छन । आयोजकले युएईमा रहेका सम्पुर्ण समजिक युएईमा कृयासिल सम्पूर्ण सामाजिक संस्थाहरु, जातिय संस्थाहरु, राजनितिक दलका भातृ संगठनहरु, बुद्धिजिवि, समाजसेवी,ब्यबसायी तथा पत्रकारहरु सबैलाई सहयोग गर्न् अनुरोध गरेका छन । कर्यक्रम असोक सुन्दाश , आकश तामाङ, सन्देश गुरुङ , र पवन पोखरेलले सयुक्त रुपमा आयोजना गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *