कानेपोखरीमा युवा संघको धान रोपाई

असार १७ गते, रमाइलो । युवा संघ नेपाल संयुक्त कार्यदल कानेपोखरीको आयोजनामा भएको धान रोप्ने कार्यक्रममा एक विगाह जग्गामा धान रोपेर धान दिवस मनाएका छन् ।

वडा नं. ६, मा रहेको तुलसी दाहालको १ विघा ३ कठ्ठा जग्गामा धान रोपेको हो । विहान ७ बजेदेखी ९ बजे सम्म सो बराबरको धान रोपेका हुन ।

नेकपा जिल्ला सदस्य भोला अधिकारी,युवा संघ नेपाल मोरङका अध्यक्ष नविन पौड्याल,ग्रामिण सुधार सामुदायीक वनका अध्यक्ष नविन राई,कुमार फुयल लगाएत उपस्थीत भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *