बाली बिज्ञानका विद्यार्थीले धान रोपेर धान दिवस मनाए

असार १७ गते, कानेपोखरी । कानेपोखरी गाउँपाकिला वडा नं. –६, रमाइलोमा स्थापना भएको जनसेवा माविको बाली विज्ञान विषय अन्र्तरगत कक्षा ९ देखि ११ मा अध्ययनरत विद्यार्थीहरुले धान रोपेर धान दिवस मनाएका छन् ।

बाली बिज्ञानका विद्यार्थीहरुले खेती गर्ने विद्यालयको जग्गामा धान रोपेर १६ र्औ धान दिवस मनाएका हो ।

विद्यार्थीले लगभग २ कट्ठा जग्गामा धान रोपेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम,इन्जिनियर अर्पण थापा, विद्यालयको प्रअ दामोदर सिंग्देल लगाएतका शिक्षकहरुको उपस्थितमा धान रोपेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *