विद्यार्थी नगर महासंघको अध्यक्षमा निता कुलुङ राई निर्वाचित

जेठ २४ गते, पथरी । नेपाल आदिवासी जनजाति विद्यार्थी नगर महासंघ पथरीशनिश्चरेको नगर कमिटी गठन भएको छ । नगर कमिटिको अध्यक्ष पदमा निता कुलुङ राईलाई सर्वसहमतीले चयन भएकी छिन् ।


त्यसैगरी उपाध्यक्ष सन्जय लिम्बु,सचिव अन्जु मगर, सहसचिव मनिष माझी र कोषाध्यक्ष डोल्मा तामाङ रहेको छन् । त्यसैगरी सदस्यहरुमा जमुना लिम्बु,रिना राई, अनिष धिमाल,पवन दनुवार,श्रेया चौधरी,मनिका गुरुङ,सुस्मिता भुजेल, सुमी याख्खा,सोनिया श्रेष्ठ, धनकुमार मगर,मिङमा शेर्पा र रन्जना गुरुङ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *