रङकर्मि मिलन कार्कीको अभिनय रहेको ‘म जन्मिदा भावी’ बोलको नयाँ गीतको भिडियो सर्बजनिक

कलाकार मिलन कार्कीको अभिनय  रहेको  ‘म जन्मिदा भावी’ बोलको नयाँ गीतको भिडियो  सर्बजनिक भएको छ |

प्रहरी निरिक्षक गायक निर्मल पनेरुको आवाज रहेको नयाँ  ‘म जन्मिदा भावी’ गीतको भिडियो ओएसआर डिजिटलमार्फत गीतको भिडियो सहित सार्वजनिक गरिएको हो सार्वजनिक भएको छ हो |

गीतमा निर्मलको स्वरमा संगीत भरेका छन् संगीतकर्मी हरि लम्सालले। शब्द शीतल कादम्बिनीले दिएकी छिन्।

 निकेश खड्का निर्देशित भिडियोलाई बुद्ध थापाले छायाङ्कन गरेका हुन्। सम्पादन विकास धमलाले गरेका हुन्।

गीतको भिडियोमा कलाकार मिलन कार्कीको जिबन्त अभिनय रहेको छ।  कलाकार मिलन कार्कीको लामो समय देखि रङमन्चमा चिरपरिचित अनुहार हो |

गीतले मान्छेको जन्म, भाग्य र जिवनका भोगाइलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । मान्छेको जिवन भावीले लेखिदिएको अनुसार चल्नै पर्ने बाध्यताको पराकाष्टा हो भन्ने तितो यथार्थ गीतले बोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *