राजस्व परामर्श समितिको बैठक सम्पन्न

जेठ २ गते,पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाकाको राजस्व परामर्श समितिको बैठकले राजस्वका विभिन्न क्षेत्रका बारेमा छलफल र निर्णय गरेको छ ।

बैठकले नागरिकता, जन्मदर्ता सहितका महत्वपूर्ण विषयमा छलफल गरी निर्णय गरेको छ । सिफारिसका रुपमा भएका निर्णयहरु कार्यपालिका बैठकमा पठाएर त्यहाँ निर्णय गरेर अन्तिम रुप दिने प्रक्रिया रहेको छ ।

राजस्वका विषयमा पुनः अर्काे बैठक बसी सम्पूर्ण विषयमा छलफल सक्ने समिति अध्यक्ष यामुना विष्ट वास्तोलाले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *