पथरीमा दिउँसै ७५ हजार चोरी

जेठ १ गते पथरी । मोरङ पथरीशनिश्चरे –२, स्थीत बासुदेब दाहालको घर फोडेर दिउँसै ७५ हजार नगद चोरी भएको छ ।


बुधबार दिउँसोे घरको माथिल्लो तलाको किचनबाट पसेर ढोकाको ताल्चा फोडेर दराजको ताल्चा पनि फोडेर दराजमा राखिएको रकम चारी भएको हो ।


दाहाल परिवारले ढोका र दराजको ताल्चा फोडे देखे पछि रकम चारी भएको प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *