कलाप्रेमि बिस्णु अधिकारिलाई युएई बाट बिदाई

युएईको दुई दशक लामो रोजगारी समापन गरेर नेपाल फर्किएका कलाप्रेमि बिस्णु अधिकारिलाई फिउजन ड्रान्स ग्रुपले बिशेस बिदाई गरेको छ ।

युएईमा नेपालि चलचित्र पर्दशनिको ब्याबस्थापन तथा युएईको चर्चित  फिउजन् ड्रान्स ग्रुपको स्थपनाको लागि महत्वपुर्ण भुमिका खेलेका कलाप्रेमि अधिकारिलाई फिउजन ड्रान्स ग्रुपले बिदाई सम्मान गरेको हो ।

युएईमा शिकेको शिपलाई स्वदेशमा नै प्रयोग गर्ने लक्क्षका साथ स्वदेस फकिएको बताएका अधिकारि युएईमा हस्पालिटि क्षेत्रमा लामो अनुभब लिएका छन |

युएईमा लिएको लामो अनुभबलाई नै नेपालमा ब्यबसायिक रुपमा हस्पालिटि कम्पनि दर्ता गरिसकेको बताएका अधिकारिलाई युएईमा नै लामो समय अनुभब लिएका भाई तथा श्रीमतिको सहकार्यमा नेपालमा नया प्रयोग गर्न लागेको उनि बताउछन |

Leave a Reply

Your email address will not be published. Required fields are marked *