गायिका इन्दिरा भट्टराईको‘तिमी हाँस्दा हासौ -गीतको भिडियो सार्वजनिक

काठमाडौं – गायिका इन्दिरा भट्टराईको ‘तिमी हाँस्दा हासौ “ गीतको भिडियो आफनै युटुप च्यानल इन्दिरा म्यूजिक एन्ड इन्टरटेनमेन्ट बाट् सार्वजनिक गरेकि छिन । नेपाली सांगीतिक क्षेत्रमा सकृय गायिका भट्टराईले भिबिन्न दर्जनौ गीत गाइसकेकी छिन् । सुवास खनालको शब्द, लालबहादुर सुब्बाको संगीत र सविन लिम्बूको संगीत संयोजन रहेको छ ।

वियोगान्त गीतको म्यूजिक भिडियोको निर्देशन दीपक जोशीले गरेका छन । म्यूजिक भिडियोमा दीपक जोशी र करिना श्रेष्ठले अभिनय गरेका छन् । म्यूजिक भिडियोको छायाङ्कन महेश महराले गरेका हुन्।
हेर्नुहोस गीतको भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *