गणतान्त्रीक धिमाल संघको अध्यक्षमा प्रकास

माघ १७ गते, कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टीको भात्रि संगठन नेपाल गणतान्त्रीक धिमाल संघ कानेपोखरी गाउँपालिकाको प्रथम भेलाले प्रकास धिमालको अध्यक्षतामा १५ जना कार्यसमिति गठन भएको छ ।

१ नं. प्रदेश,जिल्ला, नगर र गाउँपालिक स्तरीय गठन गर्ने क्रममा कानेपोखरी गाउँपालिका पनि समिति गठन भएको थियो । समितिको उपाध्यक्षमा मनोज धिमाल,सचिवमा इन्द्रबहादुर धिमाल,सहसचिमा सुनिता धिमाल र कोषाध्यक्षमा प्रमिला धिमाल चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा विनोद,गोपाल,सुशिल,सीता,सूर्यबहादुर,पदम,इन्दिरा,भगत,विर र लोकबहादुर धिमाल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *