मुत्तक

असफल यात्री-श्याम कुमार श्रेष्ठ
कमल गाउँ पालीका ४, झापा

 

विदेश कस्ताे फलामकाे भारी सार्दा थाहा हुन्छ ।

गाउँघर सम्झी अाँशु बरबर झार्दा थाहा हुन्छ ।।

यस्ताे दुःख के नै पाे हुन्छ भनी मनमा अाउँदाे हाेला

विदेशमा बसुन्जेल गाेरू जस्ताे नार्दा थाहा हुन्छ ।।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *