पाल्पाली  समाज युएई  दुबई क्षेत्रिय समितिको बनभोज सम्पन्न

गत शुक्रबार फेबुअरी २ तारिक  पाल्पाली  समाज युएई  दुबई क्षेत्रिय समितिको आयोजनामा युएईको दुबई स्थित जाबेला पार्कमा बनभोज कार्यक्रम सम्पन्न भएको छ | बिभिन्न नेपाली परिकारहरुको साथमा खेलकुद तथा मनोरन्जनात्मक कार्यक्रमको साथमा सम्पन्न उक्त बनभोजमा झन्डै ३ सय बढी पाल्पालीहरुको उपस्थती रहेको थियो  | प्रबासमा रहेका पाल्पालीहरुलाई सामुहिक भेटघाट तथा मनोरन्जन गराउने उदेस्यले आयोजना गरेको उक्त कार्यक्रममा उपस्थित सबै नेपालीहरुलाई समाजका अध्यक्ष खगेश्वर पाल्पाली कान्छाले धन्यबाद दिएका छन्  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *