नन्दु राईको च्यारिटी “सुसेली साँझ” हुने

युएईका परिचित गायक नन्दु राईको आगामी अक्टोबर २७ तारिख शुक्रबारका दिन युएईको रस अल खेमामा च्यारिटी “सुसेली साँझ” हुने भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, इनास रस अल खैमह क्षेत्रीय समितिको आयोजनामा हुन लागेको उक्त कार्यक्रमबाट उठेको रकम नेपालका चर्चित लोक गायक पूर्ण गुरुङको उपचारमा सहयोग गरिने छ । उक्त कार्यक्रम कार्यक्रम  रस अल खैमहको अल तमाम रेष्टुरेन्टको सभाहलमा गरिने कार्यक्रम संयोजक सन्तोष पौडेलले जानकारी दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *