पुर्बेली मायाको भिडियो सार्बजनिक

गतहप्ता गायक गंगा प्रसाद घिमिरे र गायिका सिता माझीको स्वरमा रहेको पुर्बेली मायाले बोलको गित सार्बजनिक भएको छ । गायिका सिता माझीको लय तथा शब्द रहेको उक्त गीतलाई शिव दर्शन फिल्मले बजारमा ल्याएको हो । ‘’बिर्सन्छौ कि मायामा भुलेको पुर्बअन्चल हात समाई डुलेको के छ र दिनु..” निकै राम्रा शब्दहरुले सजिएको उक्त गितको भिडियोलाई म्युजिक नेपालले सार्बजनिक गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *