आशिस पुरुषको सम्बन्ध छुट्यो ………….

युएईको नेपाली रंगमंचमा अग्रपंतिमा आउने एउटा नाम हो मोडल आशिस पुरुष । सायदै युएईमा नेपाली म्युजिक भिडियोहरुको सुटिंग भित्र्याउने एउटा देन आशिसलाई मान्न सकिन्छ । पछिल्लो समय यी नै मोडल आशिस पुरुषको सम्बन्ध छुटेको छ  । गीतमा निकै भाबुक देखिने मोडल आशिस पुरुष केहि समय पहिले नेपालमा सुटिंग भएको गितबाट सम्बन्ध छुटेको  बताउछन । उनको सम्बन्ध को संग कसरी छुट्यो  तल लिंकमा गएर हेर्नु होला ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *