युएईको नेपाली रंगमंचमा अग्रपंतिमा आउने एउटा नाम हो मोडल आशिस पुरुष । सायदै युएईमा नेपाली म्युजिक भिडियोहरुको सुटिंग भित्र्याउने एउटा देन आशिसलाई मान्न सकिन्छ । पछिल्लो समय यी नै मोडल आशिस पुरुषको सम्बन्ध छुटेको छ । गीतमा निकै भाबुक देखिने मोडल आशिस पुरुष केहि समय पहिले नेपालमा सुटिंग भएको गितबाट सम्बन्ध छुटेको बताउछन । उनको सम्बन्ध को संग कसरी छुट्यो तल लिंकमा गएर हेर्नु होला ।