अनलाइन जागिर कसरी खोज्ने ?

के तपाइँ आकर्षक जागिरको खोजीमा हुनुहुन्छ ? अनि घरमै बसी बसी आफ्नो बायोडाटा रोजगारदाता कम्पनिहरु समक्ष पुर्याउन चाहनुहुन्छ ?अब चिन्ता नगर्नुहोस् । तपाइको सुबिधाको लागी मोफसल अनलाइन टिभीले नेपाली भाषामा युएईमा रहेका १० मुख्य जागिर खोज्ने वेबसाइटको सदुपयोग कसरी गर्ने भन्ने पुरा विवरण सहितको भिडियो गाइड सार्बजनिक गरेको छ जसको लागि तलको लिंक खुलाउनु होस् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *