मे ५ मा दुबाईमा नेपाल इभेन्ट हुने सुगम युएई आउदै

युएई – चर्चित पप गायक सुगम पोखरेल मे ५ तारिख युएईमा हुन लागेको सुगम पोखरेल सांगीतिक साझ २०७४ को लागि युएई आउदै छन |

नेपाल इभेन्टले आयोजना गर्ने सांगीतिक कार्यक्रमका संयोजक रोशन संग्रौलाले नेपालबाट आउने कलाकार कार्यक्रमको मिति स्थालको टुंगो लागेपछि आयोजकले टिकट विक्रि खुल्ला भएको जनाएको छ । ६० दिराम मुल्य राखिएको कार्यक्रम साझ ८ बजे देखि ३ बजे सम्म संचालन हुने संगौलाले बताए |

| बुर्झुमान मेट्रो स्टेसन नजिक रहेको होलिडेइन होटलमा आयोजना गर्न लागिएको कन्सर्टमा सुगम पोखरेलका चर्चित गित् संगै युएईका कलाकारहरुको पनि प्रस्तुति रहने आयोजकले बताएका छन |

Leave a Reply

Your email address will not be published. Required fields are marked *