लोक गायक रञ्जित परियार र गायिका कोपिला गुरूङ्को दराैदीमा पुल बजारमा (भिडियो सहित)

चर्चित लोक तथा दोहोरी गायक रञ्जित परियार र गायिका कोपिला गुरूङ्को लोक तथा दोहोरी गित दरौदीँमा पुल सार्वजनिक भएको छ ।

पछिल्लो समयमा निकै चर्चा बटुल्न सफल द्वय गायक रञ्जित परियार र गायिका कोपिला गुरूङ्को स्वरमा रहेको लोक तथा दोहोरी गित बजारमा सार्वजनिक गरिएको हो। आशिष म्युजिक प्रा.लि.ले वजार व्यवस्थापन गरेको उक्त लोक तथा दोहोरी गितमा चर्चित नृत्य निर्देशक प्रकास भट्ट र गायिका कोपिला गुरूङ्को अभिनय रहेको छ। रामचन्द्र अर्यालको लय तथा शब्द सिर्जना रहेको म्युजिक भिडियोमा चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका हुन्।

लोक सांगीतिक क्षेत्रमा सकृय रहेर पछिल्लो समय राम्रै चर्चामा पुग्न सफल गायक रन्जित परियार र गायिका कोपिला गुरूङ्को सफल लोक तथा दोहोरी गितका म्युजिक भिडियोहरू बजारमा अार्इसकेका छन् ।

बिनोद श्रेष्ठ बाट

भिडियो :

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *