मलेसियामा बन्यो ओ मेरो राजा भिडियो सहित

गायिका मेरि राइको ओ मेरो राजा को भिडियो सार्बजनिक भएको छ ।
मलेसियामा छायकन गरिएको सो गीतको भिडियो मा निम्बुटी शेर्पा र सन्तोस परियारले अभिनय गरेका छन । गायिका राई कै शब्द र संगित रहेको सो गीतको म्युजिक भिडियो को निर्देशन राघब आचार्यले गरेका हुन । गीतको छायाकन भने पत्रकार अर्जुन काफ्लेले गरेका छन । सुजन शाहिको सम्पादन मा रहेको भिडियो दर्शकले मन पराउने भिडियो निर्माण समूह हाम्रो प्रतिभाका आतिप राइले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *