फोटो क्याप्सन 

पथरीशनिचरे नपा–१ स्थीत पूर्वपश्चिम राजमार्ग अन्तरगत पथरी सडकमा सवारी दुर्घटना न्यूनिकरण गर्नको लागी पदैल यात्रुहरुको लागी जेब्रा क्रस पेन्टिङ गर्दै । ट्राफिक प्रहरी कार्यालय पथरी र मनकामना सामुदायीक वन उपभोक्ता समूहको संयुक्त सहकार्यमा भएको हो ।

तस्वीर : ट्राफिक प्रहरी कार्यालय पथरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *