देश बिकासका लागि आफै बाट कदम चाल्ने कि ?

रमेस ढकाल 15171282_1616694488356691_6105545368563365812_n

हुन त मा कुनै economic को student होइन र Economic सम्बंदिद काम नै गर्छु ….तर मनमा लागे र हरेक दिन …Business र International ट्रेड को हल्का समाचार पदने बानी छ
हामी ५० लाख youth देश बाहिर रोजगारी को लागि आयका छौ ….तर मलाई लाग्छ ५० लाख भन्दा बडी छ
हाम्रो सरकार ..जैले नि Remittance को मात्र कुरा गर्छ …..किन कि यो सजिलो आम्दानी छ ….नेता र भ्रष्ट्राचारी तिनी हरु चाहादैनन् कि हामी नेपाल जाऊ भनेर यो तितो तर सत्य हो …..हामी नेपाल गय Remittance नाम को सजिलो आम्दानी हुदैन भ्रष्ट्राचारीलाई!
म सबै लाई अनुरोद गर्न चाहंछु जो रोजगारी का लागि देश बाहिर रहनु भयको छ..१ ओटा सानो बानी को विकास गरम मैले बिगत ३ वर्ष बाट गर्दै आयको छु राम्रो result पायको छु !
नेपाली समानलाई International लेवल मा परमोट गरम ….हरेक जना नेपाल छुट्टिमा गय र फिर्ता आउदा ७-8 ओटा केही न केही नेपाली सामान बिदॆसीलाई (जो आफु सग काम गर्छन) ल्याएर ऊपहार दिने या नेपाली सामना को कुरा गर्दा कसैले किने र ल्याईदिन पनी अनुरोद गर्छन कुनै न कुनै तरिका बाट नेपली सामान लाई प्रमोट गर्ने बानीको विकास गरम |
नेपाली सामानहरु..( गुन्दुक—Organic Dry Green Leaf) पसमिना, नेपाली टोपी, खुकरी, बुद्दको मुर्ति, सगरमाथाको फोटो, नेपाली पपेरको calander ,चिया ..etc
यो बानी गर्दा के हुदो रैछ ……….
UAE हामी ४ लाख ५ हजार जना काम गरछम
450,000×8 = 3,600,000 लाख products आउदो रैछ …
3,600,000 सामान भनेको लगभग ५०० जनालाई रोजगार हो र देश को GDP लाई बडाउन ठुलो हात रहनछ
येदि हामी 50 लाख जो रोजगारी का लागि देश बाहिर छौ सबले यसो गर्ने बनी बसाले
Yearly लगभग 20-30 अरब भन्दा बडी रुपियाको हाम्रो देश को सामानलाई (Domestic Products) International लेवल मा पुर्याउन सकिन्छ र 20000 जना जतिलाई रोजगारको अवसर मिल्छ यो घट्ने भन्दा बढ्ने क्रम हुन्छ |
सबै समाजसेबी, पत्रकार, राजनीति कर्मी र सम्पुण नेपाली दाजु भाई तथा दिदि बहीनी यो बानी को विकास गर्न अर्नुरोद गर्दछु …यो बानी गर्दै आउनु भयको छ भने धन्यबाद गर्नु भयको छैन भने बानी बसालम हामी सबैले |
सामाजिक संजालमा राजनीति पार्टी को को लागि लड्नु भन्दा नेपाली सामनाको प्रचार लागौ |

साभारः (रमेश ढकालको फेसबुकबाट जस्ताको तस्तै साभार )

Leave a Reply

Your email address will not be published. Required fields are marked *