बिजय लाइ कस्ले मार्‍यो माया ( भिडियो सहित)

मलेसिया
मलेसियामा रहेका निर्देशक सुन्दर लावतिले निर्देशन गरेको म्युजिक भिडियो बजारमा आएको छ ।
कुशल थलाङ ले स्वर भरेको´ माया मारी गयौ तिमि ` बोलको गित को म्युजिक भिडियो बजारमा आएको हो । मलेसिया मै छायाकन गरिएको गीत को भिडियो मा बिजय योन्जन, अमीर माबो र बिनिता तामाङको अभिनयलाइ दर्शकले देख्न सक्नेछन ।
भिडियो लाइ अर्जुन काफ्लेले खिचेका हुन भने अर्जुन पोख्रेलले सम्पादन गरेका हुन । सो गीतको शब्द बजिन लिम्बुले लेखेका हुन भने राज कुमार श्रेष्ठले संगित भरेका हुन । गीत मन्जरी थ्रीएटरले निर्माण गरेको हो ।
https://www.youtube.com/shared?ci=URlBkfBUeU4

Leave a Reply

Your email address will not be published. Required fields are marked *