सरकारले सोलिडारिटी कप च्याम्पियन नेपाली टोलीका सदस्यहरुलाई जनही ३ लाख रुपैयाँ दिने

picture4-jpglकाठमाडौं । प्रधानमन्त्री प्रचण्डले एएफसी सोलिडारिटी कप च्याम्पियन नेपाली टोलीका सदस्यहरुलाई जनही ३ लाख रुपैयाँ दिन युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीलाई  निर्देशन दिएका छन |

टेलिफोन  प्रधानमन्त्रीले निर्देशन दिए  पछि  खेलाडीहरुलाई सरकारले एएफसी सोलिडारिटी कप च्याम्पियन नेपाली टोलीका सदस्यहरुलाई जनही ३ लाख रुपैयाँ दिने भएको छ ।

मंगलबार भएको एएफसी सोलिडारिटी कप च्याम्पियन को फाइनलमा नेपालले मकाउलाई १-० ले पराजित गर्दै उपाधि जितेको थियो । picture4-jpgo

Leave a Reply

Your email address will not be published. Required fields are marked *