आफ्ना गल्ति लुकाउन अरुका आलोचना

%e0%a4%b6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aeदिवालियापनको पनि सीमा हुन्छनी ? जनतालाई गुमराहमा पार्ने गरि आतंककारी गुरिल्ला समुहले फेसबुकका वालमा आफ्ना गल्ति लुकाउन अरुका आलोचना गर्दै आफ्नो नाइकेको ढाकछोप गर्न खोज्दैछन ! तर जे होस् यिनका सक्कली रुप जनताले देख्न अवसर भारतीय रास्ट्रपतिको भ्रमणले दिएको छ ! भरौटे गुरिल्लाले जे सुकै भनुन जनताले सामाजिक संजालमा दिएको अभिव्यक्तिले यिनलाई समेत विछिप्त बनाएछ भन्ने बुझियो |

श्याम कंडेल , नेपाली प्रवासी मंच युएई अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *