लोकमान यो कारणले पदमुक्त हुनु पर्छ – हेमन्त पौडेल

 हेमन्त पौडेल 13048236_966997986711264_8878740549928124230_o

भ्रष्टचारीनेतालाई कारबाही त गर्नै पर्छ,सबैलाई कारबाहि हुनुपर्छ जो जो भ्रष्टचारी छन् ,यो सबैको माग हो।
बुझ्नुपर्ने कुरा संबैधानिक निकायको प्रमुख नियुक्तिमा कम्तिमा ३०१ जना सभासदको समर्थन हुने प्राभधान रहेछ।योग्यता पुगेको मानिस को समर्थन भयो लोकमान नियुक्त भए सकियो,यता तिर जानु समय खेर फाल्नु मात्र हो । जुन मुख्यकुरो चै त्यस्तो अति सम्बेदन शिल नियोगको प्रमुख कसरि चलिरहेको छ भन्ने नै हो ।
उनको कुरो जो उठेको छ , त्याहा कुरो भ्रष्टचारको मात्र हैन उनले समानन्तर सरकार चलाउन खोजेको कुरो प्रमुख रुपमा आएको छ। ,कुरो निति नियम र उनको अधिकार भन्दा बाहिर गएर काम गरेको आएको छ । कुरो सर्बोच्च अदालथले दिएको आदेशलाई पालन नगरेको आएको छ ,नियम संगत र कानुन संगत तरिकाले काम नगरेको आएको छ ।आफु सरकार,कानुन र राज्यको सर्बोच्च निकाय राष्टिय सर्वोचता भन्दापनि जनता भन्दा पनि माथि हालिमुहाली गर्न खोजेको अबियोग छ।
लोकमान मात्रहैन अरुकुनैप्रमुख भएपनि भ्रष्टचारीलाई कारबाही नगर्ने कुरा नरहला जस जसले अधिकार बाहिर गहेर काम गर्छन्। कुनै पनि अधिकारसम्पन्नले आफ्नुअधिकार भित्रमात्र रहेरकाम गर्नु पर्छ,यो बिधिको नियम हो । सबै निकायले आआफ्नु अधिकार भित्ररहेर काम गर्नुपर्छ,बिधिको सासन यसैलाई मानिन्छ। यिनले बिधिको सासन बिपरित धेरै कार्य गरे । मन्त्री प्रधान मन्त्री बिरुद्ध अनसन नबसेका डा.केशि जस्तो निस्वार्थि मानिस किन यिनि बीरुद्ध आमरण अनसन बस्नुपरो ,यी सबै कुरा बुझेरबोल्दा राम्रो होला।त्यसैले लोकमान यीकारणले पनि तुरुन्तै पदमुक्तहुनु जरुरि देखिन्छ।

(हेमन्त पौडेल नेकपा माओवादी केन्द्रका केन्दीय सदस्य हुन )

Leave a Reply

Your email address will not be published. Required fields are marked *