रोल्पाली समाजमा दिपक

मलेसिया
दिपक संघर्षको अध्यक्षतामा ४५ सदस्यीय रोल्पाली युवा समाज मलेसिया गठन भएको छ । हालै मलेसियाको राजधानी क्वालालम्पुरमा भएको भेलाले सो युवा समाज गठन गरेको हो ।

received_565076300344525
उपाध्यक्ष पुस्प कमल पुन,महासचिव गोविन्द महरा,सचिव लीलामणि सुवेदी,सह सचिव सुभाष रोका, कोषाध्यक्ष देबेन्द्र थापा रहेका छन । यस्तै सदस्यहरुमा वीर बा. रोका,टङ्क बा. जिसि,याम बा. रोका,डोर बा. रानामगर,मोहन सुवेदी,अनिल घर्ती,रमेश सुनार,गोबिन्द के सि रहेका छन भने संरक्षक मा डोर बहादुर घर्ती चयन भएका छन ।
गठन भएको समाजले पर्यटकिय रुपमा रोल्पालाइ चिनाउने तथा समाज सेवा तथा रोल्पाको सामाजिक बिकासमा विशेष जोड दिदै रोजगारात्मक काम गरिने भेलाका सहभागिले जनाएका छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *