कला पंगेनी को तारा ! भिडियो सहित

काठमाडौ

हरितालिका तिजमा लोक तथा दोहोरी गायीका कला पंगेनीले नयाँ गीत बजारमा ल्याएकी छन । ‘तारा ! मै जस्तो होलाकी संसार’ भन्ने अत्यन्तै लोकप्रिय र पुरानो भाकामा ताराले गीत बजारमा ल्याएकी हुन ।
पुरानो भाका लाई त्यही अनुसार रेकड गरेकी गायिकाले शब्द मा भने नयाँपन ल्याएकी छ्न ।

बिन्दवासीनी म्युजीक मार्फत बजारमा अाएको गीतको म्युजिक भिडियोमा यसपाली भने स्वर संगै गायीका पंगेनी आफैले छमछ्मी नाचेर अभिनय समेत गरेकी छन । भीडीयोमा कपिल लामाको निर्देशन र राजेश घिमीरेको छायाँकन रहेको छ ।

भिडीयो लिंक :

Leave a Reply

Your email address will not be published. Required fields are marked *