सेक्सि मोडल सालुलाई पोई चाहिएको गितबाट अभिब्यक्ती

नेपालि मोडलिङ क्षेत्रमा  हट केक सेक्सि मोडलको छबि बनाएकी गायिका शालु गौतमले नयाँ तिज गीत सार्वजनिक गरेकी छिन् ।सालु (3)

अबिबाहिता गौतमले तीजको गीत मार्फत दर्शक श्रोता सामु  पोई चाहिएको खुलासा गरेकी हुन् । “बेईमानी शिवजी” बोलको गीत युवट्युवबाट गीत सार्वजनिक गर्दै आफुलाई पोई चाहिएको तर बेमानी शिवजीले नजुराईदिइएको अभिब्यक्ती प्रकट गरेकी छिन् ।

गौतम बेली डान्सर, मोडेल, तथा गायिका शालु गौतमले बिभिन्न रोमान्टिक गित संगै तिजको गितचर्चामा छन |  आफ्नै स्वर , संगीत तथा सव्दमा रहेको गीतलाई कालिन्चोक डिजिटल नेपाल नामक युवट्युव च्यानलले सार्वजनिक गरेको हो । नजिकिदै गरेको तिजलार्इं मध्यनजर गरेर गीत तिज गीत सार्वजनिक गरेको गायिका गौतमले बताएकी  छिन |

Leave a Reply

Your email address will not be published. Required fields are marked *