विजयाहिल कन्सर्टमा काे काे अाउदै छन् ।

मलेसिया
मलेसियाका विभिन्न शहरहरुमा हरिरायामा विजयाहिल कन्र्सट हुने भएको छ ।

13507139_1028011643914803_472992956217829993_n
मलेसियामा रहेको विजयाहिल एक्सपोर्ट इम्पोर्ट को मुख्य आयोजनामा सो कन्सर्ट हुन लागेको वुघवार आयोजीत पत्रकार संम्मेलनमा जानकारी दिइएको छ । सो कन्सर्टमा नेपाल वाट ८ जना कलाकार मलेसिया आउन लागेको कार्यक्रम संयोजक सुनिल चालिसेले जानकारी दिए । जुलाइ ६ वाट १० सम्म मलेसियाका विभिन्न शहरमा सो कार्यक्रम हुन लागेको हो । जोहरवारु,मुहार,सुंगाइवुलो,केएल,र पेनाङ्गमा कन्र्सट आयोजना गर्न लागीएको चालिसेले जानकारी दिए । उनका अनुसार सो कन्सर्टका लागी लोक गायक मेकसन खाती,गायक डम्वर नेपाली,नायीका अशिष्मा नकर्मी,नायक प्रदिप खडका,मोडल सपना लामिछाने ,लोक गायीका जानकी तारकी मगर,हास्य कलाकार द्धय निरु खडका र राजु मास्टर मलेसिया आउन लागेका हुन् । कार्यक्रम को लागी सवै तयारी सकिएका चालिसेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *