अाइसक्रिम चुस्स चुस्स वजारमा अाउदै

मलेसिया
लोक गायक हरि विशीले नयाँ लोक दोहरी गिती एल्वम वजारमा ल्याएका छन् । गायीका ज्योती मगरको समेत स्वर रहेको चुस्स चुस्स आइसक्रिम लोक दोहरी एल्वम वजारमा ल्याउन लागेका हुन् ।
सुवास विशी को प्रस्तुती रहेको सो एल्वममा साजन शेर्पाले शव्द लेखेका छन भने रोशन सिंहको लय सिर्जना रहेको छ । मलेसियामा रहेका गायक विशीको यो एल्वम समसामयीक विषयलाइ जोडेर वनाइएको गायक विशीले जानकारी दिए ।
टाइटल गितको गायकले म्युजिक भिडियो समेत निर्माण गर्न लागेको छ्न् । ज्योती मगर लाइ नै मोडल वनाइन लागेको म्युजीक भिडीयोमा हास्य कलाकार सुरविर पण्डीतले अभिनय गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *