युएईमा नेपाली चलचित्र जन्मभूमि प्रदर्शन

युएई – स्याङ्जा सहयोग समाज युएर्इको आयोजनामा मार्च ४ तारिकका दिन वर दुबईको इम्पेरियाल होटमा नेपाली कथानक चलचित्र जन्मभूमि प्रदर्शन गरिएको छ ।

चलचित्र मोहन निरौलाको निर्देशनमा बनेको चलचित्र यथार्थ नेपाली कथा बिषय वस्तु समेटिएको तथा जन्म भुमि प्रतिको माया र यथार्थता लाई झल्काउन खोजेको छ ।

सुरज गिरिले निर्माण गरेको चलचित्रमा लक्ष्मी शर्मा कार्यकारी निर्मता र अम्बिका गिरि प्रस्तुतकर्ता रहेका छन् । चलचित्रमा बिनोद श्रेष्ठ, अनु शाह लगायतका कलाकारले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *