नयाँ शक्तीका भेलाका लागी वावुराम मलेसिया अाउने

मलेसिया

नयाँ शक्ति अन्तरीम केन्द्रीय परिषद मलेसियाले मार्च १३मा वृहत भेला र अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । सो भेला र प्रशिक्षण कार्यक्रमका लागी नयाँ शक्ति का केन्द्रिय संयोजक वावुराम भट्टराइ मलेसिया आउने भएका छन् ।12767412_1709808389302936_721772189_n12767412_1709808389302936_721772189_n भट्टराइ ले मलेसियामा रहेका नयाँ शक्ति सर्मथक लाइ विषेश प्रशिक्षण समेत दिने भएका छन् । आइतवार मलेसियाको क्वालालम्पुरमा भएको नयाँ शक्ति पक्षधरको भेलाले विषेश भेला गर्ने निर्णय गरेको हो ।
सोही भेलाले भानुभक्त देवकोटाको संयोजनमा ७ सद्धस्यीय व्यावस्थापन समिती समेत गठन गरिएको छ । नर वहादुर सुनार उप संयोजक,दिल वहादुर सतटुङ्गी,एकदेव धिताल,धर्मेन्द्र नेपाली, राजु ढुङ्गाना र एस के भट्टराई समितीमा रहेका छन् भने भानुभक्त देवकोटाकै संयोजकत्वमा आर्थिक व्यवस्थान समिति
गठन गरिएको छ । समितीका सद्धस्यमा राजु ढुङ्गाना (प्रनिल),नर बा. सुनार,एकदेव धिताल,धर्मेन्द्र नेपाली,इस्वर देव मुखिया,दिल बा. सतटुङ्गि रहेका छन् ।
सो भेलाले नर बा. पुन,एकदेव धिताल, धर्मेन्द्र नेपाली लाइ सल्लाहकारमा चयन गरेको छ । क्षेत्रीय संंयोजकमा धर्मेन्द्र नेपाली पेनाङ,इस्वर देव मुखिया मलाक्का,लोकेन्द्र रावत सेलेङ्गर लाइ जिम्वेवारी दिएको छ ।
नयाँ शक्ति नेपाल अन्तरिम केन्द्रिय परिषद सदस्यमा मलेसियाको तर्फबाट राजु ढुङ्गाना (प्रनिल),नर बा. पुन,नर बा. सुनार समेत प्रस्ताव गरेको छ । सोहि भेलाले
संर्घष दिपकलाइ दलित समाजको संयोजक तोकिएको छ । भने सल्लाहकारमा
धमेन्द्र नेपाली र दिपक सुनाखरी मगर थप गरिएको नयाँ शक्ति मध्यपुर्व संयोजक राजु ढुङ्गाना (प्रनिल)ले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *