आशिस र पुजाको रोमान्श दुबाईमा सार्बजनिक भए पछी

वियोगान्त गीतमा मोडलिङ गरेर आफ्नु परिचय बनाएका मोडल आशिष पुरुषले नायिका पुजा भट्ट  संग रोमंश गरेको भिडियोमा  अभिनय गरेर कलाकारितामा अबल बनाएका छन |Picture1.jpgd

संजय चौधरीको शब्द संगीत र स्वर रहेको नयाँ गीतको भिडियोलाई यूएई नेपाली माझ मोडलिङ जगतमा चर्चा कमाएका मोडल द्वय आशिष पुरुष र पूजा भट्टले  एक अर्का संग रोमान्स गरेको भिडियो  एसियन म्युजिकले आफ्नो युट्युबमार्फत सार्वजनिक गरेको छ ।

गगन बिकको छायांकन संयोजनमा हालसालै मात्र यूएईको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको यस भिडियोमा निर्देशक पुरुष र भट्टले नै गरेका छन  भने विजेश्वर तण्डुकारले म्युजिक एरेन्ज गरेका छन ।Picture2.jpgfff

नेपाली चलचित्र ‘मेन्टल’ र ‘ब्ल्याक डायरी’मा समेत अभिनय गरिसकेकी नायिका भट्ट विगत केही समय देखि यूएईमै बसोबास गर्दै आइरहेकी छन् भने, लामो समयदेखि यूएईलाई कर्मथलो बनाएर बसेका पुरुष यूएई नेपाली माझ मोडल, डान्सर र कार्यक्रम संचालकको रुपमा परिचित छन् । लामो समयसम्म अरुको निर्देशनमा अभिनय गरेको अनुभवलाई समेटेर आफूले पनि केही नयाँ प्रस्तुति दिने उद्देश्यले निर्देशनमा हात बढाएको आशिषले  बताए ।Picture1

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *